, बिहीवार 12:00 am

 
manjushree add        रक्तदान सम्बन्धी धर्म डाँडा शेर्पा समाजको अत्यान्त जरुरी सुचना!!        Sherpa Print        congratulation        Condolence..        Matri FM         समानुपातीक उम्मेद्वार पेम् छिरी शेर्पा नेपाल समाबेसी पार्टी        नेपाल सम्बत 1134 (न्हू दया भिन्तुना 1134) को उपलक्षमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा शुभकामना ब्यक्त गर्न चाहन्छु,        condolence        Tashi Ghepa... Asthamangal Mantra..        
सबै धर्मसंस्कृतिको चाडपर्वमाथी राज्यद्वारा समान व्यवहार गरियोस !
पहिलो दिनको धर्ना सम्पन्न ! दोस्रो धर्ना कार्यक्रम २०७१ असोज १५ गते मिति : २०७१ असोज १५ गते समय : विहान ११ बजेदेखि ५ बजेसम्म स्थान : भद्रकाली पूर्वतर्फ सबै धर्मसंस्कृतिको चाडपर्वमाथी राज्यद्वारा समान व्यवहार गरियोस ! नेपाल वहुधार्मिक, वहुजातीय, वहुभाषिक तथा वहुसांस्कृतिक देश भएको तथ्यालाई आत्मसात गर्दै अन्तिरम संविधान २०६३ ले नेपाललाई धर्म निरपेक्ष राज्य घोषणा गरि सकेकोछ । धर्मनिरपेक्ष राज्यको संविधानको भावना विपरित हिन्दु राज्य र हिन्दु राजा हुदाको प्रचलनलाई निरन्तरता दिदै Read More
 
अष्टसाहस्रिका प्रज्ञापारमिता (ग्येतोङपा)
पाटन क्वाः बहालमा अवस्थित हिरन्यवर्ण विहार स्वर्ण मन्दिर Golden Temple मा वज्राचार्य धर्म गुरुहरुबाट स्वर्ण अक्षर, रञ्जन लिपिमा लेखिएको अष्टसाहस्रिका प्रज्ञापारमिता (ग्येतोङपा) पाठ गर्नुहुदै । आठ हजार श्लोक, ३२ परिच्छेद रहेको यस महायान बौद्ध ग्रन्थ भारत, विहारको गृद्धकूट पर्वतमा भगवान् बुद्धले सुभूति, Read More
 
कीर्तिपुर आक्रमणको युद्ध रहस्य अब चलचित्रमा
तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको दौरान उनाइसौं शताब्दीको पूर्वाधमा कीर्तिपुरमा गरेको आक्रमणको युद्ध रहस्य अब चलचित्रमा हेर्न पाइने भएको छ । फोकस पिक्र्चस्को ब्यानर तथा प्रदीप खड्गीले निर्देशन गरेकाेनेपाली कथानक चलचित्र “कीर्तिपुर” द लिजेण्ड अफ Read More
 
राजा सहितको नयाँ पार्टी खोल्ने डा. भट्टराईको तयारी ?
अनन्त आचार्य ,काठमाडौं । नेपाली राजनीतिका दुई खेलाडी डा. बाबुराम भट्टराई र पूर्व राजा ज्ञानेन्द्र शाहबीच निकट भविष्यमै नयाँ शक्ति वा नयाँ पार्टी खोल्ने सहमति भएको खुलासा भएको छ । यस पार्टीमा नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का समेत रहने भएका छन् गत संविधानसभाको निर्वाचनमा नेकपा एमाओवादी तेस्रो शक्ति बनेपछि डा. भट्टराई पार्टीभित्र विद्रोह गर्दै आएका छन् । डा. भट्टराई मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्री भएको बेला करका दायरा बढाएका र राजधानीका Read More
 
नेवारहरूलाई दशैंको नाममा आफ्नो चाड हराएको थाहा छैन, गोर्खा राज्यले उपत्यका कब्जको हार स्विकार्दै नेवारहरु कालो टिका लगाउछन।
    टिप्पणी: डा. कविताराम श्रेष्ठ संघीय समाजबादी दलका महासचिव राजेन्द्र श्रेष्ठसँग वकिङ्ग, बेलायतमा हिजो भेट भो । मोहनी चाडको उपलक्ष्यमा दुवैबीच शुभकामना यारब्यार भयो । सफा कुरो यो मोहनी चाड भनेको नेवारी चाड रहेछ । तर मेरो लागि आफू नेवार नै भए पनि नयाँ भयो । सुन्दै जाँदा थाहा भयो यो मोहनी चाड भनेको हामी बाहिरका नेवारहरूले पनि Read More
 
राजदुतहरु नेपालबाट पठाउने काम रोकिनु पर्ने I
राजदुतहरु नेपालबाट पठाउने काम रोकिनु पर्ने I  बिभिन्न देशकालागि नेपाल सरकारले छानी पठाउने गरेका  राजदुतहरुले आर्थिक  हिनामिना  गर्ने, आफ्नो कार्य अबधि सकिय पनि समयमा नफर्कने, लुकेरे बस्ने, रिफ्युजी भै त्यहि देशमा बस्ने आदि जस्ता   देशलाईनै बदनाम हुने घिनौना काम गर्दै आयको भन्ने सुनिदै आयकोहुनाले अब नेपाल सरकारले राजदुतहरुको Read More
 
सङ्घीयवादीसाग मोर्चाबन्दी गरेर आन्दोलन गर्छौं: लिङ्देन
बिर्तामोड(ब्लाष्ट) सङ्घीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङ्देनले सङ्घीयवादीसाग मोर्चाबन्दी गरेर आन्दोलनलाई गति दिने बताएका छन् । झापाको बिर्तामोडमा शनिबार भएको एकता घोषणा तथा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न आयोजित आमसभामा बोल्दै लिङ्देनले पहिचानवादीसागको मोर्चाबन्दीलाई तीव्रता दिने बताए । विभिन्न सातवटा क्षेत्रीय पार्टीसाग मोर्चाबन्दी गरेको जनाउादै उनले प्रचण्ड Read More
 

नेवारहरूलाई दशैंको नाममा आफ्नो चाड हराएको थाहा छैन, गोर्खा राज्यले उपत्यका कब्जको हार स्विकार्दै नेवारहरु कालो टिका लगाउछन।
राजदुतहरु नेपालबाट पठाउने काम रोकिनु पर्ने I
सङ्घीयवादीसाग मोर्चाबन्दी गरेर आन्दोलन गर्छौं: लिङ्देन
भारतले ६८ करोड किलोमिटर टाढा मंगल ग्रहमा यान पठायो, भारतभरी खुशीयाली
प्रधानमन्त्रीको १२ लाख चोर्ने लक्ष्मण ढकाल !
आमा पनि यति निष्ठुरी !
माणि रिङ्पो
गुम्बाको साधारण सभा सम्पन्न
एमाले निर्णयको महासंघद्धारा स्वागत
Mandala of the Eight Auspicious Objects and the Prajnaparamita Sutra
आङकाजी भन्छन्-मानव झण्डा बनाउन ज्ञानेन्द्रको लगानी 'चन्द्र सूर्यअंकित झण्डा हिन्दूवादीको मात्र हो'
नेपाल ह्योल्मो समाज सेवा संघको ऐतिहासिक प्रथम ह्योल्मो राष्ट्रिय भेला भव्यताका साथ सम्पन्न
View All


Buddhism »

Interviews »
यो देशका जनजाति त हिन्दुहरू हुन्
नक्कली मतपरिणाम स्वीकार गर्दैनौं, जनतामा जान्छौं
‘मेरो जित निश्चित छ’
सोलुबासीको सेवा गर्न स्वतन्त्र उम्मेद्वारमा उठेको छु, : सोनाम छिरीङ शेर्पा
संघर्षले फेरिदियो भाग्य वाङछु शेर्पा, पर्यटन व्यवसायी
२०४७ को संविधान लाद्ने र प्रतिक्रान्ति गर्ने खतरा गोपाल किरा“ती
हामी भाइ एमाले हैनौं, वामदेवजस्तो पनि हुँदैनौं
काठमाडौंको क्षेत्र नम्वर–३ बाट उठ्न सक्छु
प्राध्यापक बालकृष्ण माबुहाङ नेपाल आदिवासी जनजाति महासंघको पूर्व महासचिव
बाहुनलाई भेट्दा कम्युनिष्ट, अरुलाई भेट्दा आदिवासी !
कुन देशका पर्यटक कस्ता ?
मनुस्मृतिले राज गरेको देशमा चल्दैन मार्क्सवाद-एमएस थापा
»

»
Slide 0
सबै धर्मसंस्कृतिको चाडपर्वमाथी राज्यद्वारा समान व्यवहार गरियोस !
Slide 1
माणि रिङ्पो
Slide 2
Himalayan Indigenous People of Nepal from north western Nepal Bajura district: Photo source: NCARD
Slide 3
Mandala of the Eight Auspicious Objects and the Prajnaparamita Sutra
Slide 4
संरक्षणको अभाबमा दैलेखक प्रचिन बौद्ध मठमन्दिराहरु : सम्बन्धित निकायले ध्यान नदिनले स्थनियहरुको पशु चराण र खेतिपतिको स्थल बनेको छ।
Slide 5
नेपाल ह्योल्मो समाज सेवा संघको ऐतिहासिक प्रथम ह्योल्मो राष्ट्रिय भेला 2014
Slide 6
Jor Boudha GARMA Solukhumbu Nepal built by ancestors of Thimmi Clans of Sherpa
Slide 7
Throma Tsokpa Group with tulku Jyamphel Wangpo Rinpoche Boudha Tinchuli Mindrol Chyangchhup Chyoling Trust
Slide 8
See the green forest : whrere Buddhist people and Himalayan people lives. This is Thupten chhyoeling Beni VDC solukhumbu Nepal.
Slide 9
Kunde Monastery Solukhumbu Nepal
Older Pictures

World Top Stories »

Himalayans »

Sherpa »
Khenrinpoche Sange Rangjung, Shyma, Dolkha,
Ponlop Sangwa Dorji, Pangboche
शेर्पाको थर र 'मेरप्' (शेर्पाहरुको बंसावली)
शेर्पाको न्वारन संस्कार -
About Sherpa world
सोलु खुम्बु- शेर्पाहरुको आदिथलो
शेर्पा जातिको नालीबेली
नादिङ्ग जुहारी
Tenjing Norge Sherpa
रुम्बु साङगे खुम्टुल रिन्पोछे (सलाका), टाक्सीन्दु सोलु खुम्बु।
डाक्टर दाकी शेर्पा गोपर्मा, गुदेल-५, सानाम
नुरी शेर्पा पेनाक्पा, पाङखोम
Tourism »
清理你的腎臟
美國遊客在朝鮮面臨死刑
“老大哥”申請人希望單程火星之旅
खुसी रहने उपयहरु। 3rd Part
खुसी रहने उपयहरु। -अवतारी थुप्तेन झोपा रिन्पोछे
पर्यटकको पर्खाईमा केन्पा-गौभित्ता
संस्कृति प्रवद्र्धनका लागि पर्यटन महोत्सव
पर्यटन के हो प्रष्ट हुनु पर्छ
काठमाडांै नजिकका प्रमुख गन्तव्य
सहकार्य आवश्यक छ
पर्यटन दिवसको सार्थकता
Mt everest 8848m Art project (1) Opening Event 20 sept 2012 Da Mind Tree