News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, प्रवास, समाचार, समाज

    घुम्ती शिविरबाट ४ सय नेपालीले लिए राहदानी

    क्यानडामा सञ्चालित घुम्ती शिविरबाट क्यानडाका ४ सय नेपालीले लिए राहदानी क्यानडा। क्यानडाको राजधानी ओटावास्थित नेपाली दूतावासले हालै टोरन्टो नगरमा सञ्चालन गरेको घुम्ती शिविरबाट चार सय नेपालीले राहदानी लिएका छन्। दुई दिने उक्त शिविरमा राहदानीका साथै...बाँकी

    द्वन्द्वपीडित भन्छन्- ‘घर गुजारा चलाउन पनि कठिनाइ भयो’

    नेपालगञ्ज। सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा समेत कठिनाइ भएको गुनासो गरेका छन्। विस्तृत शान्ति सम्झौता, सङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितको न्यायका सवालमा आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा...बाँकी

    युद्धकै बीच भारत भ्रमणमा आउँदै रुसी राष्ट्रपति पुटिन

    एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणमा आउने भएका छन्। रुसी समाचार एजेन्सी स्पुत्निकका अनुसार भ्रमणको मिति चाँडै सार्वजनिक हुनेछ। क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभको भनाइ लिएर स्पुत्निकले मिति घोषणा चाँडै हुने उल्लेख गरेको छ। युक्रेन...बाँकी

    श्रीमतीले गरिन् श्रीमानको हत्या

    काठमाडौं। रुकुमपश्चिममा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन्। चौरजहारी नगरपालिका-२ निवासी ३२ वर्षीया दिपा कुमालले उनका श्रीमान् ४० वर्षीय मधु कुमालको हत्या गरेकी हुन्। जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार बिहान...बाँकी

    हङकङमा लोकतन्त्र पक्षधर नेता र कार्यकर्तालाई १० वर्षको जेल सजाय

    एजेन्सी। हङकङमा लोकतन्त्र पक्षधर ४५ नेता–कार्यकर्तालाई ७ देखि १० वर्ष सम्मको जेल सजाय सुनाइएको छ। हङकङको एक अदालतले उनीहरूलाई मंगलबार यस्तो सजाय सुनाएको हो। लोकतन्त्र पक्षधर एक प्रमुख नेता बेनी ताईलाई १० वर्षको काराबासको सजाय...बाँकी

    ठगिए सन्ध्या ओभरसिजबाट मलेसिया पुगेका जयराम धामी

    काठमाडौं। रौतहटको चन्द्रपुर नगरपालिका–१० का जयराम धामीले आफू वैदेशिक रोजगारीमा जाँदा ठगिएको बताएका छन्। आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफू सन्ध्या ओभरसिजबाट वैदेशिक रोजगारीका लागि मलेसिया गएकोमा ११ महिनामै फर्किनु परेको...बाँकी

    इरानी सर्वोच्च नेता खामेनी कोमामा, छोरा उत्तराधिकारी

    तेहरान। इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले अचानक आफ्ना छोरालाई उत्तराधिकारी चुनेर सारा विश्वलाई चकित पारेका छन्। खामेनीले आफ्नो राजगद्दी छोरा मोजतबालाई सुम्पेका छन् तर प्रश्न उठिरहेको छ किन ? केही अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले दाबी...बाँकी

    हेटौंडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन गर्न अझै डेढ महिना लाग्ने

    काठमाडाैं। हेटौंडा सिमेन्ट उद्योगमा बिग्रिएका विभिन्न उपकरणको मर्मत सम्भार गर्ने काम नसकिएकाले सिमेन्ट उत्पादन गर्न अझै डेढ महिना लाग्ने भएको छ। मर्मतमा आन्तरिक पक्षबाट ढिलाइ हुँदा सिमेन्ट पुनःउत्पादन गर्न अझै डेढ महिना लाग्ने उद्योग व्यवस्थापन...बाँकी

    गोकर्णेश्वरमा हराइरहेका भनिएका आमा र दुई छोराछोरी आफ्नै घरमा मृत भेटिए

    काठमाडौं। काठमाडौंको गोकर्णेश्वर-३ कुमारी गाम्छामा आमासहित दुई छोराछोरी मृत भेटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बिहीबार अपराह्न ३ बजे गोकर्णेश्वर-३ कुमारी गाम्छामा बस्ने ४९ वर्षका कान्छा नगरकोटीले यही महिनाको १६ गतेदेखि आफ्नी श्रीमति, एक छोरा...बाँकी

    यूएईलाई हराउँदै नेपाल यू–१९ महिला विश्वकपमा छनोट

    काठमाण्डौ। घरेलु टोली युएईलाई पराजित गर्दै नेपालले मलेसियामा हुने आईसीसी यू–१९ महिला विश्वकपमा स्थान बनाएको छ। बुधबार भएको एसिया क्षेत्र छनोटको अन्तिम खेलमा युएईमाथि ८ विकेटको फराकिलो जित निकाल्दै नेपाल समूह विजेताको रुपमा विश्वकपमा पुगेको...बाँकी