कुवेत -गायिका शिरमाया चेपाङले विदेशिएका नेपाली महिलाको वास्तविक संघर्ष र वेदना समेटिएको नयाँ गीत ‘प्रदेशीको पीडा’ आफ्नो अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेकी छिन्। गीतमा शब्द, संगीत र प्रस्तुति सबै उनको नै रहेको छ। कुवेतमा...बाँकी
काठमाडौं — नेपाली संगीतप्रेमीहरूका लागि एक नयाँ लोकशैलीको गीत ‘बसमा सरर’ सार्वजनिक भएको छ। गीतमा नेपाली सांगीतिक मौलिकताको सुवास र आधुनिक संयोजनको सन्तुलित प्रस्तुति देख्न सकिन्छ। गीतका शब्द बिष्णु खजुमको कलमबाट निस्किएका हुन् भने सङ्गीत...बाँकी
Bebo Vlogs अर्शु श्रेष्ठ नेपाली लोकगीत नेपाली संगीत भिडियो बसमा सरर बिष्णु खजुम सक्तिम योंग्या सिमरन परियार
काठमाडौं, वैशाख १५ – चर्चित नेपाली गायक सुशान्त केसीको लोकप्रिय गीत ‘बार्दली’ अब हिन्दी भाषामा ‘उफ’ शीर्षकमा सार्वजनिक गरिएको छ। भारतीय प्रतिष्ठित संगीत कम्पनी टि–सिरिजले सोमबार आफ्नै युट्युब च्यानलमार्फत गीतको हिन्दी संस्करण सार्वजनिक गरेको हो।...बाँकी
बार्दली सुशान्त केसी
काठमाण्डौं। चर्चित गायक मौसम गुरुङ र गायिका बिमा सारु मगरकाे स्वरको मौलिक गीत “गण्डकीको तिर” हालै मात्र सार्वजनिक गरिएको छ। ओम छिनालको शब्द र मौसम गुरुङकाे लय रहेको उक्त गीतमा सागर विरहीले म्युजिक एरेन्ज गरेका...बाँकी
काठमाण्डौ। लामो समयदेखि हिमालीसंचारमा आबद्ध चर्चित गजलकार दीपक आचार्य ‘जलन’काे “बग्ने खोलाको पानी” बोलको नयाँ गीत हालै मात्र सार्वजनिक भएको छ। बहुचर्चित गायिका मेलिना राईकाे मिठो स्वरमा सजिएको उक्त गीत गजलकार आचार्यले शब्द कोरेका हुन...बाँकी
युएई। युएईको नेपाली समुदायमा मनकारी व्यक्तित्व तथा सफल सामाजिक अभियन्ताका रूपमा परिचित ताप्लेजुङ सेवा समाज युएईकी पुर्वअध्यक्ष सोनी भण्डारी अब नयाँ पहिचानका साथमा देखा परेकी छन्। करिब ५ लाख नेपालीहरुको रोजगारीको सहज तथा लोकप्रिय गन्तब्य...बाँकी
चैत्र-१२, सोमबार/धरान – युवा गायक प्रकाश गुरुङको आवाजमा रहेको म्युजिक भिडियो “माया धराने” हिजो ओएसआर डिजिटल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । युवा गायक गुरुङले पछिल्लो समय म्युजिक क्षेत्रमा आफ्नो नाम स्थापित गर्नका लागि विशेष...बाँकी
चैत्र-४,आइतबार/काठमाडौं – पुरुषोत्तम त्रिपाठी नेपाली आधुनिक संगित बिधामा आफ्नो अलग पहिचान बनाउन सफल सर्जक, संगीतकार तथा गायक हुन्। गायक त्रिपाठीले आधुनिक, पप हुँदै मार्मिक गीत समेत रचना गरि बजारमा ल्याउन एक सफल सर्जक पछिल्लो समय...बाँकी
काठमाण्डौ। संसारभर हजारौं हजार गीत गाएर विश्व प्रसिद्ध बलिउडका सुप्रसिद्ध गायक कुमार सानुको स्वरमा ‘तिम्रो मायाको सागरमा पौडी रहन पाऊँ पौडी रहन पाऊँ, जिन्दगीभरी तिम्रै साथमा दौडी रहन पाऊँ दौडी रहन पाऊँ’ गीतको रिलिकल भिडियो...बाँकी
माया प्रेम तन मनबाट निस्कने भएकोले सबैले आफ्नो माया हृदयबाट निकालेर जसले माया गर्छ उसैलाई सुम्पेको हुन्छ । माया बिना संसार शुन्य जस्तो हुने भएकोले हजार लाख जति मान्छे भए पनि माया साटासाट गर्नुपर्ने हुन्छ...बाँकी