News Portal

हिमालीसंचारकर्मी आचार्यको ‘बग्ने खोलाको पानी’ गीत सार्वजानिक [भिडियो]

हिमालीसंचार संवाददाता
१२४६ पटक

काठमाण्डौ। लामो समयदेखि हिमालीसंचारमा आबद्ध चर्चित गजलकार दीपक आचार्य ‘जलन’काे “बग्ने खोलाको पानी” बोलको नयाँ गीत हालै मात्र सार्वजनिक भएको छ।

बहुचर्चित गायिका मेलिना राईकाे मिठो स्वरमा सजिएको उक्त गीत गजलकार आचार्यले शब्द कोरेका हुन भने कमल अधिकारीले संगीत भरेका छन्।

उक्त गीतको म्यूजिक भिडियो विकास दाहालकाे सम्पादन तथा प्रकाश खड्काको छायांकनमा कलाकारहरु सनम कठायत, सोफिया धरेल र हेमा सापकोटाकाे अभिनय रहेको छ।

त्यस्तै सो गीत नवराज आचार्यको उत्पादनमा एभरेष्ट ग्यालरीले बजारमा ल्याएको हो।

गीतको म्यूजिक भिडियो:-

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...