क्यानडामा सञ्चालित घुम्ती शिविरबाट क्यानडाका ४ सय नेपालीले लिए राहदानी क्यानडा। क्यानडाको राजधानी ओटावास्थित नेपाली दूतावासले हालै टोरन्टो नगरमा सञ्चालन गरेको घुम्ती शिविरबाट चार सय नेपालीले राहदानी लिएका छन्। दुई दिने उक्त शिविरमा राहदानीका साथै...बाँकी
कुवेत – रोजगारीका लागि कुवेत पुगेकी जुगल गाउँपालिका –२ गोल्चे सिन्धुपाल्चोककी २१ वर्षीया पासपोर्ट नम्बर (05811391) रहेको ३३ बर्षिय सोमरानी स्याङ्बो बिगत १२ बर्ष देखि हराइरहेकी छन्। उनी घरेलु कामदारको रुपमा कुवेत पुगेकी थिइन्। उनको...बाँकी
एजेन्सी। इन्डोनेसियाको हलिडे आइल्याण्ड नजिकै ज्वालामुखी विस्फोट भएको छ। विस्फोटपछि वरपरका क्षेत्रमा खरानीको खतरनाक बादल लागेको बीबीसीले जनाएको छ। जसका कारण धेरै एयरलाइन्सले अष्ट्रेलिया र इन्डोनेसियाबीचको बालीमा हुने उडान रद्द गरेका छन्। स्थानीय समय अनुसार...बाँकी
पोर्चुगल। नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलकाे गत आइतबार १० तारिखमा प्रथम नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ। एनआरएनए पोर्चुगलका सस्थापक अध्यक्ष पुर्ण हमालको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा एनआरएनए पोर्चुगलका...बाँकी
लिस्बन। वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन्। पोल्यान्ड हुँदै २ वर्ष अघि पोर्चुगल पुगेका कैलालीस्थित धनगढी उपमहानगरपालिका–१२ का २८ वर्षीय सुरेशकुमार ओझा चार महिनादेखि बेपत्ता भएका हुन्। ओझा गत जुलाई...बाँकी
लिस्बन। पोर्चुगलमा निसासिएर एक नेपाली युवकको मृत्यु भएको छ। दुई वर्षअघि पोर्चुगल गएका दोलखाको शैलुङ गाउँपालिका-१ का ३१ वर्षीय राजन श्रेष्ठको मृत्यु भएको हो। कार्तिक १६ गते कामबाट फर्किएर कोठामा कोइला बालेर सुतेका श्रेष्ठको निसासिएर...बाँकी
कुवेत। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई झुटो मुद्दामा पक्राउ गरिएकोप्रति रास्वपाकाे वैदेशिक संगठन प्रवास नेपाली सम्पर्क विभाग कुवेतले एक प्रेस विज्ञप्ति जारी गरेको छ। साथै सरकारको उक्त कदमको घोर...बाँकी
माल्टा। परराष्ट्र मन्त्रालयले आवश्यक सहजीकरणका लागि चासो नदिँदा माल्टामा कार्यरत नेपालीहरू समस्यामा परेका छन्। राहदानी नवीकरणलगायतका सेवाका लागि लागि घुम्ती टोली पठाउन मन्त्रालयलाई आग्रह गरिएपनि हालसम्म समस्याको समाधान हुन नसकेको माल्टाका नेपालीहरुको गुनासो छ। माल्टाको...बाँकी
बेरुत। लेबनानसँगको कूटनीतिक मामिला हेर्ने इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले लेबनानमा रहेका नेपालीसँग आफूहरू सम्पर्कमा रहेको बताए। ‘लेबनानमा रहेका नेपालीहरूसँग सम्पर्कमा छौँ। अधिकांश महिला हुनुहुन्छ र घरेलु कामदारका रूपमा विभिन्न ठाउँमा छरिएर बस्नुभएको छ।...बाँकी
कुवेत – नेपाली दुताबास साउदी अरबले आफ्नो आधिकारिक पेजबाट फिल्मको प्रचारप्रसार गरेर विवादित भएको देखिन्छ। साउदी अरबमा रहेको नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको सेवा दिने हेतुले खाेलेकाे नेपाली दुतवास साउदीले यतिबेला नेपाली फिल्मकाे बिज्ञापन गरेर विवादित...बाँकी