धादिङ -धार्मिक प्राकृतिक सुन्दरता बोकेको गंगा-जमुना झरनालाई सरकारले पर्यटकीय गन्तव्यका रुपमा २०७७ मै छनोट गरिसकेको स्थान हो । यहाँ हरेक साल कार्तिक शुक्ल दशमी तिथिमा विशाल मेला लाग्ने गर्दछ । यस वर्षको मेला यहि कार्तिक...बाँकी
काठमाण्डौ। लामो समयदेखि हिमालीसंचारमा आबद्ध चर्चित गजलकार दीपक आचार्य ‘जलन’काे “बग्ने खोलाको पानी” बोलको नयाँ गीत हालै मात्र सार्वजनिक भएको छ। बहुचर्चित गायिका मेलिना राईकाे मिठो स्वरमा सजिएको उक्त गीत गजलकार आचार्यले शब्द कोरेका हुन...बाँकी
साउन-१४,सोमबार/बुधबार – बिजय सुब्बाको लेखन तथा निर्देशन रहेको पुर्वाञ्चल फिल्म एकेडेमी धरानको ब्यानर तथा याक्थुङ चलचित्रकर्मी संघ केन्द्रको संयोजकत्वमा निर्माण हुन लागेको चलचित्र ‘सिटी अफ वार’को आज धरानमा शुभमुर्हत गरिएको छ। चलचित्रको मुख्य कलाकारको रुपमा...बाँकी
युएई। युएईको नेपाली समुदायमा मनकारी व्यक्तित्व तथा सफल सामाजिक अभियन्ताका रूपमा परिचित ताप्लेजुङ सेवा समाज युएईकी पुर्वअध्यक्ष सोनी भण्डारी अब नयाँ पहिचानका साथमा देखा परेकी छन्। करिब ५ लाख नेपालीहरुको रोजगारीको सहज तथा लोकप्रिय गन्तब्य...बाँकी
चैत्र-१२, सोमबार/धरान – युवा गायक प्रकाश गुरुङको आवाजमा रहेको म्युजिक भिडियो “माया धराने” हिजो ओएसआर डिजिटल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । युवा गायक गुरुङले पछिल्लो समय म्युजिक क्षेत्रमा आफ्नो नाम स्थापित गर्नका लागि विशेष...बाँकी
चैत्र-४,आइतबार/काठमाडौं – पुरुषोत्तम त्रिपाठी नेपाली आधुनिक संगित बिधामा आफ्नो अलग पहिचान बनाउन सफल सर्जक, संगीतकार तथा गायक हुन्। गायक त्रिपाठीले आधुनिक, पप हुँदै मार्मिक गीत समेत रचना गरि बजारमा ल्याउन एक सफल सर्जक पछिल्लो समय...बाँकी
चैत्र-१, बिहिबार/धरान – धरान उपमहानगरपालिकाले आगामी वर्षदेखि फिल्म क्षेत्रमा पनि बजेट विनियोजन गर्ने भएको छ। फिल्म ‘महाजात्रासँग स्थानीय सरकार, सिनेमा संवाद’ कार्यक्रममा नगरप्रमुख हर्कराज राई “हर्क साम्पाङ”ले उक्त कुरा बताएका हुन् । धरानमा रहेका फिल्म...बाँकी
फाल्गुण-२६, शनिबार/धरान – नेपाल टेलिभिजन र युट्युव च्यानलमार्फत मनोरञ्जन लिदैं हेरिदै आएको कमेडी च्याम्पियन अब पुर्वाञ्चलको दुई ठुला शहर बिर्तामोड र इटहरीमा हेर्न पाइने भएको छ । नेपाल टेलिभिजनको पर्दामा मात्र सजिलै सँग हेरिदै आएको...बाँकी
कुवेत– मार्च ७ तारिखवाट चलचित्रलाई प्रदर्शन गर्ने गरि तयारी गरिएको भएपनि प्राबिधीक कारणवस प्रदर्शन मिति सर्न गएको निरेम प्रोडक्सनका प्रेम कुमार जिमिले जानकारी दिए। विदेशमा २ सय भन्दा बढी शो हुन लागेको चलचित्र अगस्त्यको मध्येपूर्वको...बाँकी
काठमाण्डौ। संसारभर हजारौं हजार गीत गाएर विश्व प्रसिद्ध बलिउडका सुप्रसिद्ध गायक कुमार सानुको स्वरमा ‘तिम्रो मायाको सागरमा पौडी रहन पाऊँ पौडी रहन पाऊँ, जिन्दगीभरी तिम्रै साथमा दौडी रहन पाऊँ दौडी रहन पाऊँ’ गीतको रिलिकल भिडियो...बाँकी