News Portal

  • हिमाली संचार डटकम (www.himalisanchar.com) समाजमा लुकाइएका तर देखिनुपर्ने सार्वजनिक निकायका हरेक गतिविधिका निगरानीका लागि स्थापना भएको हिमाली संसार अनलाइन मिडिया प्रा.लि.द्वारा संचालित अनलाइन प्रोटल हो।

    नेपाल सरकारको कम्पनी दर्ता न. १९७७९९/०७५/०७६ मा काठमाडौं महानगरपालिका नयाँबानेश्वरमा मुख्य कार्यलय भएको र अन्तर्राष्ट्रिय स्तरबाट संचालनमा ल्याएको हिमाली संचार डटकम कुवेत, साउदी अरब, इजरायल, युएई, कतार, इरान, सिंगापुर, बहराइन, मकाउ, ओमन, कोरिया, अमेरिका, साइप्रस, इराक र मलेसियाबाट पनि संचालित अनलाइन प्रोटल हो।

    हामीले देश तथा बिदेशका घटना परिघटनाहरु अन्तर्गत: Big News, समाचार, मुख्य समाचार, समाज-शिक्षा, राजनीति, बिचार-ब्लग, भिडियो, मनोरञ्जन, मोडल, अर्थ-पर्यटन, प्रवास, अन्तर्राष्ट्रिय, यौन-स्वास्थ, अन्तर्वार्ता, जीवनशैली, साहित्य, Flash News, Breaking News, फोटो-फिचर, विशेष, खेलकुद, पत्रपत्रिका, निर्वाचन, बिज्ञान-प्रबिधि र रोचक-बिचित्र नामक क्याटागोरी राखेर समाचार सम्प्रेषण गर्दै आईरहेका छौ।

    अन्तमा, हाम्रा देश तथा बिदेशमा रहनु भएका पाठकहरु, बिज्ञापनदाता, सल्लाहकार, पत्रकार मित्रहरू, बुद्धिजीवी, कलाकार, समाजसेवी, साहित्यकार लगायत सरकारी तथा गैह्रसरकारी कर्मचारीहरुलाई विशेष धन्यवाद टक्र्याउदछु।

    कार्यकारी सम्पादक
    – कमल सिंह
    हिमाली संसार अनलाइन मिडिया प्रा.लि.

    तथा
    हिमाली संचार डटकम परीवार।

    ८६०२ पटक
    प्रतिकृया दिनुहोस्