माघ २०, काठमाडौं – के-पप संगीत उद्योगमा नयाँ रेकर्ड कायम भएको छ। ब्ल्याकपिंककी रोज र ब्रुनो मार्सको गीत ‘APT’ युट्युबमा सबैभन्दा छिटो १ अर्ब पटक हेरिएको गीत बनेको छ। यो गीत १८ अक्टोबर २०२४ मा...बाँकी
APT Blackpink के-पप संगीत ब्रुनो मार्स युट्युब रोज
काठमाडौं – बालबालिकाको हेरचाह, स्याहार तथा तिनका आवश्यक सामग्रीलाई एउटै स्थानबाट उपलब्ध गराउने उद्देश्यले ‘फेमिली एण्ड बेबी एक्स्पो–२०२५’ काठमाडौंकोमा सुरु भएको छ। बुधबार देखि सुरु भएको यो एक्सपो माघ १९ गतेसम्म चल्नेछ। ‘वान स्टप सोलुसन...बाँकी
काठमाडौँ फेमिली एण्ड बेबी एक्स्पो–२०२५ भृकुटीमण्डप १७ माघ, काठमाडौं – तामाङ समुदायले आज माघ शुक्ल प्रतिपदाको अवसरमा सोनाम ल्होछार धूमधामसँग मनाउँदै छन्। नयाँ वर्षका रूपमा लिइने यो पर्वमा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन्। यस वर्ष खरायो वर्ग पूरा...बाँकी
टुँडिखेल बौद्ध सोनाम ल्होछार स्वयम्भू माघ १४, काठमाडौं— सुपरहिट फिल्म पूर्णबहादुरको सारंगी का निर्माता विनोद पौडेलले दुई नयाँ फिल्म निर्माणको घोषणा गरेका छन्। आइतबार आयोजित विशेष कार्यक्रममा पूर्णबहादुरको सारंगी २ र रोल नं. १ निर्माण हुने जानकारी दिइएको हो। कार्यक्रममा...बाँकी
चलचित्र नेपाली सिने उद्योग पूर्णबहादुरको सारंगी २ रोल नं. १ माघ १३, काठमाडौँ – इ-स्पोर्ट्स संघ नेपाल (इशान) को आयोजना र नेपाल प्लेजको व्यवस्थापनमा हुन लागेको दोस्रो इ-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपका लागि ११ हजारभन्दा बढी खेलाडीले नाम दर्ता गराएका छन्। पब्जी मोबाइल, इ-फुटबल, मोबाइल लिजेण्ड्स, डोटा...बाँकी
इ-फुटबल इ-स्पोर्ट्स संघ नेपाल डोटा टू पब्जी मोबाइल भ्यालोरेन्ट मोबाइल लिजेण्ड्स
८ माघ, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा आयोजना हुने सगरमाथा संवाद २०२५ कार्यक्रमको औपचारिक शुभारम्भ गरेका छन्। अन्तर्राष्ट्रिय हिमनदी वर्ष २०२५ को अवसरमा वन तथा वातावरण मन्त्रालय...बाँकी
केपी शर्मा ओली सगरमाथा संवाद २०२५
माघ ७, भक्तपुर – चर्चित गायक सुशान्त केसी करिब दुई वर्षपछि नेपालमा कन्सर्ट दिने भएका छन्। आउँदो फागुन २४ गते (मार्च ८) भक्तपुरको सल्लाघारी मैदानमा उनको कन्सर्ट हुने पक्का भएको छ। आइतबार ललितपुरमा आयोजित पत्रकार...बाँकी
भक्तपुर सल्लाघारी मैदान सुशान्त केसी
माघ ७, काठमाडौं – डिसेम्बर १८ मा बेइजिङमा भएको भारत र चीनका विशेष प्रतिनिधिको भेटले तीर्थयात्राप्रति प्रतिबद्धतालाई पुन: पुष्टी गर्यो। महामारी हुनुअघि नेपालको हिल्सा नाका हुँदै वार्षिक करिब १५,००० भारतीय तीर्थयात्री कैलाश मानसरोवर जाने गर्थे।...बाँकी
कैलाश मानसरोवर यात्रा तीर्थयात्री नेपाली टुर अपरेटर
नयाँ दिल्ली, पुस २३ – भारतमा महाकुम्भ मेलाको आजबाट शुभारम्भ भएको छ। पौष पूर्णिमाको पहिलो स्नानमा १ करोडभन्दा बढी भक्तजनले संगममा स्नान गर्ने अनुमान छ। संगम क्षेत्रका १२ किलोमिटर क्षेत्रमा घाट निर्माण गरिएको छ। सवारीसाधन...बाँकी
नयाँ दिल्ली भारत महाकुम्भ मेला
काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)ले फागुन महिनामा चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला आमन्त्रण फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता फागुन ५ गतेदेखि १४ गतेसम्म दशरथ रंगशालामा सञ्चालन हुनेछ। प्रतियोगितामा नेपालको महिला राष्ट्रिय टोलीसँगै...बाँकी
अखिल नेपाल फुटबल संघ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता एन्फा दशरथ रंगशाला