News Portal

भृकुटीमण्डपमा ‘फेमिली एण्ड बेबी एक्स्पो–२०२५’ सुरु, १९ माघसम्म संचालन

बालबालिकाको हेरचाह, स्याहार तथा तिनका आवश्यक सामग्रीलाई एउटै स्थानबाट उपलब्ध गराउने उद्देश्यले ‘फेमिली एण्ड बेबी एक्स्पो–२०२५’ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको हो

संगीता गुरुङ
३२१ पटक

काठमाडौं – बालबालिकाको हेरचाह, स्याहार तथा तिनका आवश्यक सामग्रीलाई एउटै स्थानबाट उपलब्ध गराउने उद्देश्यले ‘फेमिली एण्ड बेबी एक्स्पो–२०२५’ काठमाडौंकोमा सुरु भएको छ। बुधबार देखि सुरु भएको यो एक्सपो माघ १९ गतेसम्म चल्नेछ।

‘वान स्टप सोलुसन फर फेमिली एन्ड बेबी रिलेटेड प्रोडक्ट्स एन्ड सर्भिसेज’ नाराका साथ इभेन्ट सोलुसन प्रालिले आयोजना गरेको एक्स्पोमा बालबालिकाका लागि आवश्यक विभिन्न सामग्री तथा सेवाहरू उपलब्ध छन्। निःशुल्क प्रवेशको व्यवस्था गरिएको एक्स्पोमा मस्कट एपियरेन्स, पोएट्री तथा क्यालिग्राफी जस्ता गतिविधिमा बालबालिकाले सहभागिता जनाउन सक्नेछन्।

 

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...