News Portal

परिश्ना बस्तोला र आश्रिया थापाको अभिनयमा ‘मखमली चोली फुर्को मेरो झोली’ सार्वजनिक (भिडियो)

हिमालीसंचार संवाददाता
३३८ पटक

काठमाडौँ – “द भ्वाइस अफ किड्स” की परिश्ना बास्तोलाको स्वरमा ‘मखमली चोली फुर्को मेरो झोली’ भिडियो सार्वजनिक गरिएको छ। चर्चित बाल कलाकार ‘द भ्वाइस अफ किड्स’ की परिश्ना बस्तोलाको स्वरमा ‘मखमली चोली फुर्को मेरो झोली’ पहिलो गित बजारमा आएको हो।

परिश्ना बस्तोला र आश्रिया थापाको अभिनयमा शुरेन्द्र बश्यालको निर्देशनमा राजनराज शिवाकोटीको संगित र मन्दिरा ढुंगेलको शब्दमा रहेको मारुनी भाकाको संगित परिश्ना बास्तोलाको आधिकारिक युट्युब च्यानलबाट सर्वजानिक भएको हो।

भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्:-

 

प्रतिकृया दिनुहोस्

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...