News Portal

गायक पुरुषोत्तम त्रिपाठीको नयाँ बाल गीत सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
१७५० पटक

चैत्र-४,आइतबार/काठमाडौं – पुरुषोत्तम त्रिपाठी नेपाली आधुनिक संगित बिधामा आफ्नो अलग पहिचान बनाउन सफल सर्जक, संगीतकार तथा गायक हुन्। गायक त्रिपाठीले आधुनिक, पप हुँदै मार्मिक गीत समेत रचना गरि बजारमा ल्याउन एक सफल सर्जक पछिल्लो समय धेरै व्यस्त सर्जक हुन्।

गायक तथा संगीतकर्मी पुरुषोत्तम त्रिपाठीको नयाँ बाल गीत “हामी साना-साना बालबालिका” बजारमा ल्याएका छन्। मुख्यत बालबालिकालाई आधार मानेर तयार गरिएको फरक धारको सार्वजनिक गीत पछिल्लो समय धेरै चर्चामा समेत रहेको छ।  

सार्वजनिक उक्त गीतमा शव्द तथा संगीत उनको रहेको छ। गायक आर्यन पाण्डे, कृष्टिना भण्डारी, नम्रता श्रेष्ठ र समीक्षा खनालको संयुक्त रुपमा आवाज दिएका छन्। सार्वजनिक बाल गीत “पीटी म्युजिक बैंक युटुव च्यानलमार्फत सार्वजनिक गरिएको छ। 

गीत यहाँ सुन्नुस्

https://youtu.be/hdEPs2aGK-A?si=PWAAdD9RODGJ305H

प्रतिकृया दिनुहोस्

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...

रवि लामिछानेविरुद्धको अभियोग संशोधन प्रकरण : सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, फागुन २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग सम्बन्धित अभियोग संशोधन प्रकरण...