काठमाडौँ। सोमबार प्रतितोला चारसय रुपैयाँ बढेको सुनको मूल्य आज (मंगलबार) पनि तोलाको दुईसय रुपैयाँ बढेको छ। आइतबार प्रतितोला दुई हजार दुईसय रुपैयाँ घटेको सुनको मूल्य हिजो र आज गरेर जम्मा ६ सय रुपैयाँ बढेको हो।...बाँकी
काठमाडौँ। प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले नागरिकमा नकारात्मक पार्ने खालका समाचार संप्रेषण नगर्न सञ्चारजगतलाई आग्रह गरेकी छन्। सोमबार काठमाडौंमा आयोजित ‘संसदीय पत्रकारिता अवधारणा र अभ्यास’नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेकी हुन्।...बाँकी
सांकेतिक तस्बिर काठमाडौं। भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घूस रकमसहित पुग्छ भन्ने कुरा आममानिसले पत्याउन मुस्किल नै हुन्छ। आममानिसले मात्रै नभई स्वयम् आयोगले समेत नपत्याउने...बाँकी
काठमाडौं। भिजिबिलिटीको समस्या भोगिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी एआर प्रणाली जडान हुने भएको छ। आईएलएस प्रणाली जडान गर्न भारतले अनुमति नदिएपछि नागरिक उड्डयन प्राधिकरणले आरएनपी एआर प्रणाली जडान गर्न लागेको हो। विश्वका धेरै देशका विमानस्थलहरुमा...बाँकी
खलंगा। जाजरकोटमा जीप दुर्घटना हुँदा दूधे बालकसहित पाँच जनाको मृत्यु भएको छ। बुधबार राति ११ बजे नलगाड नगरपालिका-५ कालीबाटीबाट वडा नम्बर ३ करुवा जाँदै गरेको ग ३ च ९८४५ नम्बरको बोलेरो जीप कैना-कड्के सडकअन्तर्गत बिरखोला...बाँकी
काठमाडौं। नेपाली बजारमा सुनको मूल्य पुनः उकालो लाग्न थालेको छ। साताको चौथो कारोबार दिन बुधबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख...बाँकी
एजेन्सी। सिरियाली विद्रोहीले अपदस्थ राष्ट्रपति बसर अल असद चढेको प्लेन खसाएको दाबी फेल खाएको छ। असद मस्को पुगेको औपचारिक खुलासा भएसँगै त्यो दाबी प्रपोगाण्डा भएको पाइएको छ। रुसी विश्व च्यानल आरटीका अनुसार असद र उनको...बाँकी
काठमाडौं। साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ। यसअघि तोलामा १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...बाँकी
कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीकी पदमा जोशी प्रत्येक दिन समाचार हेरिरहन्छिन्। उनका एक्ला छोरा विपिन १४ महिनादेखि प्यालिस्टिनी विद्रोही समूह हमासको नियन्त्रणमा छन्। विपिनकै बारेमा कुनै जानकारी आउँछ कि भनेर उनी समाचार पढ्न छुटाउँदिनन्। इजरायलबाट...बाँकी
काठमाडौं। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले कृष्ण गुरुङलाई पक्राउ गरेको छ। कतार जान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पोखरा स्थायी घर भएका गुरुङ सूर्यदर्शन सहकारीको सञ्चालक समिति...बाँकी