News Portal

अमेरिकाले ब्यालेस्टिक मिसाइलमा संलग्न पाकिस्तानका ४ कम्पनीलाई प्रतिबन्ध

हिमालीसंचार संवाददाता
६८९ पटक

एजेन्सी। अमेरिकाले पाकिस्तानको ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न ४ कम्पनीमाथि प्रतिबन्ध लगाएको छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जाल एक्समार्फत विज्ञप्ति निकालेर पाकिस्तानको ४ कम्पनीलाई प्रतिबन्ध लगाएको जनाएका छन्।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले जारी गरेको विज्ञप्तिमा पाकिस्तानको लामो दूरीको मिसाइल कार्यक्रम र त्यसको खतरालाई ध्यानमा राख्दै कार्यकारी आदेशअन्तर्गत ४ पाकिस्तानी संस्थामाथि प्रतिबन्ध लगाएको उल्लेख छ।

अमेरिकाले प्रतिबन्ध लगाएका ४ पाकिस्तानी कम्पनीमा नेशनल डेभलपमेन्ट कम्प्लेक्स, अख्तर एन्ड सन्स प्राइभेट लिमिटेड, फिलेट्स इन्टरनेशनल र रकसाइड इन्टरप्राइज रहेका बीबीसीको खबरमा उल्लेख छ।

प्रतिकृया दिनुहोस्

ताजपुरिया र राजवंशी समुदायले मनाए सिरुवा पर्व

रबिन्द्र बराल मोरङ, -रतुवामाई नगरपालिका–३ स्थित हनुमान चोक नजिक ताजपुरिया र राजवंशी समुदायले आफ्नो परम्परागत...

आज २०८३ वैशाख २ गतेको राशिफल

आज वैशाख २, २०८३ ( अप्रिल १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...

नयाँ वर्षमा रवि लामिछानेको सन्देश: चुनौती सहेर अघि बढ्न आग्रह

काठमाडौं, वैशाख १ – नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले...