News Portal

गृहपृष्ठ समाचार, समाज

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले झारपातले ढाकिन थालेका छन्। नगरलाई हरियालीयुक्त, वातावरणमैत्री तथा सौन्दर्यपूर्ण बनाउने उद्देश्यले केही वर्षअघि सञ्चालन गरिएको वृक्षारोपण अभियान अहिले संरक्षण अभावका...बाँकी

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि स्थानीयवासी हर्षित भएका छन्। वर्षौंदेखि जोखिम मोलेर खोलाबाट आवतजावत गर्न बाध्य स्थानीयहरू अहिले सुरक्षित र सहज यात्रा गर्न पाउँदा उत्साहित...बाँकी

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२६ मे २२ तारिख। अन्तर्राष्ट्रिय जैविक विविधता दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका...बाँकी

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्। सामाजिक तथा राजनीतिक वृत्तमा नेतृत्वको व्यवहार, अभिव्यक्ति र सार्वजनिक भूमिकामा देखिएको परिवर्तनलाई लिएर असन्तुष्टि बढ्दै गएको छ। विशेषगरी पूर्वप्रधानमन्त्री सुशीला...बाँकी

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। स्थानीय नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित उक्त शिविरमा सयौं...बाँकी

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर लामो समयदेखि प्रशासनिक काममा लगाइएको विषय अहिले स्थानीय तहमा चर्चाको विषय बनेको छ। रङ्गेली नगरपालिकाको शिक्षा शाखामा विगत ६ वर्षदेखि...बाँकी

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त गर्ने विद्यार्थी भानुभक्त भट्टराईलाई सम्मान तथा नगद पुरस्कार प्रदान गरेको छ। रङ्गेली नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा नगर प्रमुख भुमा...बाँकी

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था भने चिन्ताजनक देखिएको छ। बुधबार दिउँसो गरिएको अनुगमनका क्रममा सुनवर्षी नगरपालिका–५ स्थित गुलेश्वर प्राथमिक विद्यालय तथा वडा नम्बर–४ मा रहेको...बाँकी

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ। जोगबनी नाकामा सुरक्षा निगरानी कडा भएपछि खुला सीमावर्ती क्षेत्र रङ्गेलीका चोप्राह, धनापट्टि, मायागञ्ज र सिक्टी क्षेत्र लागूऔषध कारोबारी तथा प्रयोगकर्ताका...बाँकी

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो नाममा रहेको जग्गासम्बन्धी विवरण धमाधम संकलन गर्न थालेका छन्। नगरपालिकाले पालिकाभित्र रहेका २७ वटा सामुदायिक विद्याल-यलाई परिपत्र गर्दै विद्यालयको नाममा...बाँकी