News Portal

गृहपृष्ठ संस्कृति - आजको राशिफल विशेष, समाज

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries) – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आज मेष राशिका जातकहरूका लागि प्रेम र सम्बन्धका दृष्टिले अत्यन्तै...बाँकी

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत उपन्यास साहसी, सहनशील र त्यागमयी नारी यशोधराको जीवनकथामा आधारित छ। यो कृति एक विशाल राज्यकी राजकुमारीले भोगेका प्रेम, पीडा, त्याग...बाँकी

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ। धादिङको निलकण्ठ नगरपालिका-१३ घर भई ललितपुर महानगरपालिका-४ बस्ने २४ वर्षीय सुजन आले मगरले वैदेशिक रोजगारको आकर्षक प्रस्ताव देखाएर एक जना...बाँकी

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्ध रहेको बताएका छन्। सोमबार आयोजित चौथो राष्ट्रिय पूर्वकार्य संवादको उद्घाटन सत्रमा उनले जोखिम पहिचान, पूर्वतयारी र पूर्वानुमानमा...बाँकी

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट हटाएको छ। सरकारलाई दबाब दिन माइतीघर पुगेका उक्त समूहका केही जेनजी युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले...बाँकी

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries) – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आज मेष राशिका जातकहरूका लागि आत्मविश्वासको प्रचुरता रहने दिन छ।...बाँकी

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई बिर्सन नहुने बताएकी छन्। आइतबार बालुवाटारमा तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को प्रतिनिधिमण्डलसँगको भेटमा उनले नेपालको संस्कृति र परम्परा...बाँकी

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries) – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आर्थिक र व्यावसायिक दृष्टिकोणले आज मेष राशिका जातकहरूका लागि मध्यम...बाँकी

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries) – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आजको दिन तपाईँका लागि विशेष ऊर्जा र उत्साह लिएर आएको...बाँकी

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण हमालले देशको वर्तमान संवैधानिक तथा राजनीतिक संकटबाट बाहिर निस्कन सर्वपक्षीय सरकार गठन गरी संविधान पुनर्लेखन गर्नु नै आजको अपरिहार्य निकास...बाँकी