News Portal

गृहपृष्ठ # काठमाडौं

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि बढ्दै गएको छ। थापाथली, गैरीगाउँ, सिनामंगल लगायत क्षेत्र खाली गराएपछि प्रभावित परिवारलाई कीर्तिपुर, भक्तपुर र ललितपुरका विभिन्न केन्द्रमा सारिएको हो।...बाँकी

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै दुई मन्त्री पदबाट बाहिरिएका छन्। विभिन्न विवाद र आलोचनाका कारण उनीहरूले पद गुमाएका हुन्। श्रममन्त्री दीपककुमार साह सबैभन्दा पहिले विवादमा...बाँकी

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। संसदीय मामिला पत्रकार समाजसँग भएको छलफलका क्रममा पत्रकारहरूले संसद् भवनभित्र रिपोर्टिङ गर्दा भोग्नुपरेका विभिन्न...बाँकी

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि अनुरोध गरेको छ। कार्यालयले एक यात्रुलाई बिदाइ गर्न बढीमा तीन जनासम्म मात्र विमानस्थल आउन आग्रह गरेको हो। विमानस्थल परिसरमा एक...बाँकी

रास्वपाको स्पष्ट सन्देश: अघिल्लो सरकारका नियुक्तिहरूले राजीनामा दिनुहोस्

काठमाडौँ, चैत २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघिल्लो सरकारका बेला राजनीतिक सिफारिसका आधारमा नियुक्त भएका व्यक्तिहरूलाई पदबाट स्वेच्छिक रूपमा हट्न आग्रह गरेको छ। प्रतिनिधिसभाको पहिलो अधिवेशनको बैठकमा सभापति रवि लामिछानेले यस्तो धारणा सार्वजनिक...बाँकी

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य बदलीको अवस्थामा रहेको छ। हिमाली संचारका अनुसार कोशी र बागमती प्रदेशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले...बाँकी

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि देशको महत्वपूर्ण राजनीतिक शक्तिका रूपमा कायम रहेको बताएका छन्। च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सांसदहरूलाई सम्बोधन गर्दै उनले एमाले अहिले...बाँकी

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा धार्मिक विधिअनुसार अन्त्येष्टि गरिएको छ। पारिवारिक स्रोतका अनुसार उनको पार्थिव शरीरमा जेठा छोरा ओलीले मुखाग्नि दिएका हुन्। मोहनप्रसादको भक्तपुरको गठ्ठाघरमा...बाँकी

एकैदिन सुनको मूल्यमा ११ हजार रुपैयाँको गिरावट

काठमाडौं, फागुन २० – अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। बुधबार सुनको मूल्य एकैदिन तोलामा ११ हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २० फागुनका लागि छापावाल सुनको भाउ...बाँकी

नागार्जुनमा भेटिएको शंकास्पद वस्तु प्रहरीले गर्यो नस्ट

काठमाडौं, फागुन २० — नागार्जुन नगरपालिका वडा नम्बर २ तीनघरे क्षेत्रमा बिहानै फेला परेको शंकास्पद वस्तु प्रहरीले सुरक्षित रूपमा निष्क्रिय पारेको छ। स्थानीयका अनुसार बिहान करिब ६:१५ बजे शोभा अधिकारी रेग्मीको घरको गेटअगाडि रातो कपडाले...बाँकी