काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण प्रभावित भएको छ। भैरहवाको मौसम नखुलेपछि उनले यात्रा योजना परिवर्तन गर्दै जहाजमार्फत चितवनको भरतपुरसम्म पुगेर त्यहाँबाट सडकमार्ग हुँदै रुपन्देही जाने...बाँकी
उच्च अदालत बुटवल भरतपुर भैरहवा मौसम यात्रा योजना रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा रुपन्देही
काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै पार्टीले देशको नेतृत्व सम्हाल्ने दाबी गरेका छन्। चितवनको सौराहामा शुक्रबारदेखि जारी पार्टीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले संघीय निर्वाचनको मिति...बाँकी
चुनाव तयारी डा. स्वर्णिम वाग्ले पार्टी बैठक प्रतिनिधि सभा निर्वाचन राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संघीय निर्वाचन
काठमाडौँ, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै तहका नेताहरूलाई यस वर्षको चाडपर्वमा शुभकामना सन्देश बाहेक कुनै पनि प्रकारका उपहार नस्वीकार गर्न निर्देशन दिएको छ। सोमबार जारी विज्ञप्तिमार्फत रास्वपाले पूर्व सांसदहरूलाई प्रयोगमा...बाँकी
उपहार प्रतिबन्ध चाडपर्व निर्देशन जेनजी आन्दोलन नेपाली राजनीति रातो पासपोर्ट राष्ट्रिय स्वतन्त्र पार्टी सांसद परिचयपत्र
काठमाडौं, असोज १२ – रास्वपा नेतृ तथा पूर्वराज्यमन्त्री डा. तोसिमा कार्कीले पार्टीभित्रको संस्थापन पक्षलाई कडा चुनौती दिएकी छन्। उनले आफूविरुद्ध साइबर बुलिङ र मिडिया ट्रायल भइरहेको दाबी गर्दै त्यसरी चरित्रहत्या गर्ने काम बन्द गर्न माग...बाँकी
तोसिमा कार्की मिडिया ट्रायल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा विशेष महाधिवेशन साइबर बुलिङ
काठमाडौं, असोज ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज पनि बसिरहेको छ। हिजोदेखि वनस्थलीस्थित पार्टी कार्यालयमा सुरु भएको बैठकलाई निरन्तरता दिइएको हो। पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठक दिउँसो १ बजेदेखि...बाँकी
केन्द्रीय समिति बैठक नेपाल राजनीति रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा
काठमाडौं, असोज ७ – राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिले पार्टी छाडेकी पूर्वसांसद सुमना श्रेष्ठलाई फेरि पार्टीमा ल्याउने विषयमा छलफल गरेको छ। पार्टी प्रवक्ता मनिष झाले बैठकपछि जानकारी दिनु हुँदै, श्रेष्ठले पार्टीलाई दिएको योगदानको प्रशंसा गरिएको...बाँकी
कार्यदल पार्टी बैठक राजनीतिक खबर राष्ट्रिय स्वतन्त्र पार्टी सुमना श्रेष्ठ
काठमाडौँ, भदौ २९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले पार्टीबाट अलग हुने निर्णय गरेकी छन्। आइतबार बिहानै उनले केन्द्रीय सदस्यहरूको ह्वाट्सएप समूहमार्फत तीन विषयमा असन्तुष्टि जनाउँदै पार्टी छाडेको घोषणा गरेकी हुन्। उनको भनाइअनुसार...बाँकी
पार्टी त्याग राजनीति राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सुमना श्रेष्ठ
काठमाडौं, भदौ २३ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग गरेकी छन्। सुमना श्रेष्ठले सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले आफ्नो वैधता गुमाएको उल्लेख गर्दै लेखेकी छन्, “प्रधानमन्त्रीज्यू, तपाईंले राजीनामा...बाँकी
केपी शर्मा ओली प्रदर्शन राजीनामा राष्ट्रिय स्वतन्त्र पार्टी श्रद्धाञ्जली सामाजिक सञ्जाल सुमना श्रेष्ठ
बुटवल, भदौ १७ – रुपन्देही क्षेत्र नं. ३ मा आगामी उपनिर्वाचन हुँदैछ। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बनेका डा. लेखजंग थापाले पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद भएको आधिकारिक कागजात सार्वजनिक गरेका छन्। थापाले...बाँकी
डा. लेखजंग थापा नेपाली राजनीति बहुविवाह विवाद राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देही उपनिर्वाचन सम्बन्ध विच्छेद
काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको समर्थनमा नागरिकस्तरबाट हस्ताक्षर गर्दैमा एक ट्राफिक प्रहरी सईले जागिरमै संकट ब्यहोर्नुपरेको छ। नेपालगञ्जमा कार्यरत ट्राफिक सई कमल खड्कालाई...बाँकी
ट्राफिक सई कमल खड्का नेपाल प्रहरी रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी सहकारी ठगी प्रकरण हस्ताक्षर अभियान