News Portal

गृहपृष्ठ # रवि लामिछाने

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र युवाहरूको विरोध प्रदर्शन सुरु भएको छ। सरकारको कदमप्रति असन्तुष्टि जनाउँदै उनीहरू सडकमा उत्रिएका हुन्। प्रदर्शनकारीहरूले सुकुमवासीको आवास अधिकार सुनिश्चित गर्न...बाँकी

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्। पछिल्लो समय आफ्नो सेयर लगानीसम्बन्धी विषयलाई लिएर बढ्दो विवादका बीच उनले पार्टी नेतृत्वसँग प्रत्यक्ष छलफल गरेका हुन्। लघु बीमा कम्पनीमा...बाँकी

नयाँ वर्षमा रवि लामिछानेको सन्देश: चुनौती सहेर अघि बढ्न आग्रह

काठमाडौं, वैशाख १ – नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्। उनले नयाँ वर्षलाई संघर्ष र सहनशीलताको समयको रूपमा व्याख्या गर्दै आगामी दिनहरू सहज नहुने...बाँकी

रास्वपाको स्पष्ट सन्देश: अघिल्लो सरकारका नियुक्तिहरूले राजीनामा दिनुहोस्

काठमाडौँ, चैत २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघिल्लो सरकारका बेला राजनीतिक सिफारिसका आधारमा नियुक्त भएका व्यक्तिहरूलाई पदबाट स्वेच्छिक रूपमा हट्न आग्रह गरेको छ। प्रतिनिधिसभाको पहिलो अधिवेशनको बैठकमा सभापति रवि लामिछानेले यस्तो धारणा सार्वजनिक...बाँकी

उपसभामुखबारे छलफल भएको छैन : रवि लामिछाने

काठमाडौं, चैत २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभामुख चयनबारे हालसम्म पार्टीभित्र वा सत्ता गठबन्धनमा कुनै औपचारिक छलफल नभएको स्पष्ट पारेका छन्। सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले अहिलेको प्राथमिकता सभामुख चयनको प्रक्रिया...बाँकी

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक शहीदकी आमाको रहेको स्पष्ट पारेका छन्। उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति स्मरण गर्दै उनीहरूका परिवारलाई...बाँकी

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने प्रतिशोध र अन्यायको अन्त्य गरिने बताएका छन्। प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले राजनीतिक आस्था वा विचारका आधारमा कसैप्रति भेदभाव...बाँकी

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्दै सहकार्यको संकेत दिएका छन्। मंगलबार बिहान उनले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र आम जनता पार्टीका...बाँकी

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध दायर रिटको सुनुवाइ अब पूर्ण रूपमा हुने भएको छ। सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान...बाँकी

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु संस्कार अनुसार अन्त्येष्टि गरिएको छ। मोरङ क्षेत्र नं. २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सक्रिय सदस्य रेग्मी लामो समयदेखि...बाँकी