News Portal

गृहपृष्ठ # काठमाडौं समाचार

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र युवाहरूको विरोध प्रदर्शन सुरु भएको छ। सरकारको कदमप्रति असन्तुष्टि जनाउँदै उनीहरू सडकमा उत्रिएका हुन्। प्रदर्शनकारीहरूले सुकुमवासीको आवास अधिकार सुनिश्चित गर्न...बाँकी

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा नबुझाई प्रयोग भइरहेका सटलहरूमाथि कारबाही थालिएको छ। परिषद्ले सोमबार पहिलो चरणमा २० वटा सटलमा तालाबन्दी गरेको जनाएको छ। परिषद्का अनुसार...बाँकी

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल ले जिल्ला प्रशासन कार्यालय काठमाडौं मा आकस्मिक अनुगमन गर्नुभएको छ। सेवाग्राहीले भोग्दै आएका समस्याबारे प्रत्यक्ष जानकारी लिन गरिएको निरीक्षणका क्रममा...बाँकी

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र पशु अधिकारकर्मीहरू आक्रोशित बनेका छन्। अवोध जनावरलाई कुटपिट गरी जिउँदै गाडिएको घटनाले मानवता नै प्रश्नमा परेको छ। गत शनिबार काठमाडौं...बाँकी

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन देशभरका सदस्यहरूलाई सक्रिय हुन आह्वान गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहित पठाइएको पत्रमार्फत पार्टीले बहुमत सिट जित्ने अभियानमा एकजुट...बाँकी

टीओबीको टिसर्टमा देखिएका पेस्तोलधारी प्रहरीमा उपस्थित, सुटिङको दृश्य भएको दाबी

काठमाडौ, असोज २६ — सामाजिक सञ्जालमा टीओबी लेखिएको टिसर्ट लगाएर पेस्तोल बोकेको भिडियो सार्वजनिक भएपछि त्यसमा देखिएका व्यक्तिमध्ये एक जना प्रहरी कार्यालयमा पुगेका छन्। आफू टीओबी समूहको सदस्य भएको बताउने तेन्जेन दावा आइतबार प्रहरीमा उपस्थित...बाँकी

टोखामा युवकको हत्या, दुई जना पक्राउ

काठमाडौं, असोज २४ — काठमाडौं महानगरपालिका–२ टोखा चण्डेश्वरीमा बिहीबार राति भएको झगडामा एक युवकको ज्यान गएको छ। पाँचथर घर भई स्थानीय रूपमा बसोबास गर्दै आएका ४० वर्षीय राम लिम्बुको हत्या भएको प्रहरीले जनाएको छ। घटनामा...बाँकी

सुन्धाराको प्रहरी बिटमा आगजनी

काठमाडौं, भदौ २३ – सामाजिक सञ्जाल बन्दको विरोधमा भइरहेको आन्दोलन क्रममा जेन–जी युवाहरूले सोमबार सुन्धारास्थित प्रहरी बिटमा आगजनी गरेका छन्। नयाँबानेश्वर क्षेत्रमा प्रहरीले बल प्रयोग गरेपछि प्रदर्शनकारी तितरबितर भएका थिए। सोही क्रममा एक समूह सुन्धारा...बाँकी

बौद्ध खुकुरी काण्डः दुई युवक पक्राउ, घाइतेको वीर अस्पतालमा उपचार जारी

काठमाडौं, साउन २२ – काठमाडौंको बौद्ध क्षेत्रमा केही दिनअघि घटेको खुकुरी आक्रमण प्रकरणमा संलग्न भएको आशंकामा दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटना साउन १८ गते राति गोकर्णेश्वर–६ स्थित नारायणटारको लामा पेट्रोल पम्प नजिक भएको...बाँकी