News Portal

गृहपृष्ठ # बालेन शाह

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र युवाहरूको विरोध प्रदर्शन सुरु भएको छ। सरकारको कदमप्रति असन्तुष्टि जनाउँदै उनीहरू सडकमा उत्रिएका हुन्। प्रदर्शनकारीहरूले सुकुमवासीको आवास अधिकार सुनिश्चित गर्न...बाँकी

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा ट्रेड युनियन खारेज गर्ने विषयमा चासो व्यक्त गर्दै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई यस्तो निर्णय नगर्न आग्रह गरेको छ। वैशाख ६...बाँकी

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई वारेसमार्फत तारिख लिन पाउने भएका छन्। सर्वोच्च अदालतले उनलाई यस्तो सुविधा दिएको हो। न्यायाधीश हरि फुयाल र शान्तिसिंह थापाको संयुक्त...बाँकी

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने सहमति गरे पनि त्यसलाई औपचारिकता दिन पार्टीको विधान संशोधन आवश्यक पर्ने देखिएको छ।...बाँकी

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय दलको नेता चयन भएपछि प्रधानमन्त्री बन्ने प्रक्रिया अघि बढेको छ। प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक गरी १८२ सिट...बाँकी

रास्वपाको भैरहवा र पोखरा सभा स्थगित, पार्टीका दुई कारण खुलाइयो

काठमाडौं, फागुन ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखरामा आयोजना गर्न लागेको परिवर्तन उद्घोष सभाहरू स्थगित भएको छ। पार्टीका सहप्रवक्ता प्रतिभा रावलका अनुसार, भैरहवा सभा शनिबार र पोखरा सभा आइतबार गर्ने योजना थियो।...बाँकी

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक बताएको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेले काठमाडौं अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा यसबारे विश्लेषण गर्दै भने कि रवि लामिछाने र बालेन...बाँकी

मधेश केन्द्रित भ्रमणमा बालेन, स्थानीयसँग भेटघाट र पूर्वाधार अवलोकन

सिरहा, २७ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मधेश प्रदेशमा केन्द्रित भ्रमणमा निस्किएका छन्। मंगलबारदेखि सुरु भएको यो यात्रामा उनले विभिन्न स्थानमा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्ने र क्षेत्रको विकास अवस्थाबारे...बाँकी

प्रदेश संरचनामाथि फैलाइएको भ्रम तोड्दै बालेन, ‘समस्या तलब होइन, भ्रष्टाचार हो’

काठमाडौं, २० माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनालाई अनावश्यक खर्चको स्रोतका रूपमा चित्रण गर्नु गलत धारणा भएको बताएका छन्। मंगलबार झापा–५ का मतदातासँगको अन्तरक्रियामा उनले प्रदेश संरचनामा हुने...बाँकी

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक गतिविधि तीव्र भएको छ। माघ ४ गते काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन रास्वपाको केन्द्रीय कार्यालय घण्टीघर पुगेका थिए।...बाँकी