हितेन्द्रदेव शाक्यको घरमा चोरी गर्ने भारतीय नागरिक जेल चलान
ललितपुर, कार्तिक ४ – नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको ललितपुरस्थित घरमा चोरी गरेको अभियोगमा पक्राउ परेका भारतीय नागरिक सरोज आलमलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ। बेतिया, भारतका १८ वर्षीय आलमलाई ललितपुर...बाँकी