News Portal

गृहपृष्ठ # ललितपुर

ललितपुरका लागि इसेवामा दुई पदमा रोजगारी खुला

काठमाडौं, फागुन १४ – डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले ललितपुरस्थित आफ्नो कार्यालयका लागि दुई फरक पदमा कर्मचारी माग गरेको छ। कम्पनीले डेटा एनालिस्ट र इभेन्ट को-अर्डिनेटर पदमा आवेदन आह्वान गरेको हो। डेटा एनालिस्ट पदका लागि कम्प्युटर...बाँकी

हितेन्द्रदेव शाक्यको घरमा चोरी गर्ने भारतीय नागरिक जेल चलान

ललितपुर, कार्तिक ४ – नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको ललितपुरस्थित घरमा चोरी गरेको अभियोगमा पक्राउ परेका भारतीय नागरिक सरोज आलमलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ। बेतिया, भारतका १८ वर्षीय आलमलाई ललितपुर...बाँकी

देउवा दम्पती डिस्चार्ज हुँदै, अस्थायी बसोबास ललितपुरमा

काठमाडौं, असोज ८ – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री डा. आरजु राणा आज अस्पतालबाट डिस्चार्ज हुँदैछन्। जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीद्वारा आक्रमणमा परेका दुवैजनाको स्वास्थ्यमा सुधार आएको उपचारमा संलग्न चिकित्सकहरूले...बाँकी

नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्दै

काठमाडौँ, असोज ६ – च्यासलस्थित पार्टी कार्यालय भदौ २३ र २४ गतेको आन्दोलनमा आगजनी र तोडफोड भएपछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालयको खोजी सुरु गरेको छ। पार्टीको वर्तमान कार्यालय बैठक र अन्य गतिविधि सञ्चालन गर्न...बाँकी

बालिकालाई ठक्कर प्रकरणमा मन्त्री रानाको स्पष्टीकरण

विराटनगर, भदौ २२ – कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले ललितपुरमा भएको बालिका ठक्कर घटनामा आफू गैरजिम्मेवार नभएको दाबी गरेका छन्। शनिबार बिहान हरिसिद्धि क्षेत्रमा मन्त्री सवार गाडीले जेब्रा क्रसिङ...बाँकी

मिटरब्याज धन्दामा संलग्न कविराज कटुवाल पक्राउ

ललितपुर, भदौ ५ – थोरै लगानीमा उच्च ब्याज असुल्ने ‘मिटरब्याज’ धन्दा सञ्चालन गरेको आरोपमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–५ का ३४ वर्षीय कविराज कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। कटुवाललाई ललितपुर प्रहरीले भदौ ३ गते साँझ मकवानपुरको हेटौंडाबाट...बाँकी

केटा साथीको घरमा गएकी किशोरीको रहस्यमय मृत्यु

काठमाडौं, साउन २२ – ललितपुरको महालक्ष्मी नगरपालिका–३, बोझेपोखरीमा एक १८ वर्षीया किशोरीको रहस्यमय परिस्थितिमा ज्यान गएको छ। बुधबार दिउँसो उनी आफ्ना समवयस्क पुरुष साथी आर्यन पाण्डेको घरमा पुगेकी थिइन्। त्यही क्रममा एक्कासि बेहोस भएकी किशोरीलाई...बाँकी

ललितपुरका पूर्व मेयर तथा पूर्व मन्त्री बुद्धिराज बज्राचार्यको ८९ वर्षको उमेरमा निधन

काठमाडौं, साउन ४ – ललितपुरको राजनीतिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा सक्रिय योगदान दिएका पूर्व मेयर तथा पूर्व मन्त्री बुद्धिराज बज्राचार्य अब रहेनन्। साउन २ गते उनको ८९ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको...बाँकी

ललितपुरमा कौडा खेल्दै गरेका ११ जना पक्राउ, लाखौं नगद बरामद

ललितपुर — कौडा खेलिरहेको गोप्य सूचना पाएपछि ललितपुर प्रहरीले कोणवहाल क्षेत्रमा छापा मारेर ११ जनालाई नियन्त्रणमा लिएको छ। घरधनी प्रेम महर्जनको तीन तले घरमा कौडा खेलिँदै आएको जानकारीका आधारमा २९ असार साँझ साढे ६ बजे...बाँकी

किराना पसलभित्रै लुकेको अर्बौंको क्रिप्टो कारोबार : हुण्डी र वन्यजन्तुका अवैध कारोबार पनि खुल्यो

काठमाडौं, असार २६ – ललितपुरको सानेपास्थित एक सामान्य देखिने किराना पसलबाट करोडौंको अवैध कारोबारको जालो फेला परेको छ। सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले राजतीर्थ किराना पसलमा अचानक छापा हानेपछि रूपेशकुमार गुप्ता र...बाँकी