News Portal

  • गृहपृष्ठ # हिमाली सञ्चार

    चितवनतर्फ जाँदै गरेको ट्याक्सी धार्केमा दुर्घटना, एकै परिवारका पाँचसहित ६ जना घाइते

    काठमाडौं, साउन १२ – काठमाडौंबाट चितवनतर्फ गइरहेको ट्याक्सी सीतापाइला–धार्के सडक खण्डमा सोमबार बिहान दुर्घटनामा परेको छ। धुनिवेशी नगरपालिका–५ कुमाइखोलाको मोडमा पुग्नेबित्तिकै बा २ ज २९९५ नम्बरको उक्त ट्याक्सी सडकबाट झरेर करिब ५ मिटर तल खसेको...बाँकी

    अविरल वर्षाले देशभर बाढी र पहिरो, ११ मुख्य राजमार्ग प्रभावित

    देशभर लगातार भइरहेको अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढी र पहिरोले ठूला क्षति पुर्‍याउँदै गएका छन्। पहिरो र बाढीको असर देशका मुख्य सडक सञ्जालमा देखिएको छ, जसअनुसार ११ वटा मुख्य राजमार्ग पूर्ण वा आंशिक रूपमा...बाँकी

    ललितपुरमा कौडा खेल्दै गरेका ११ जना पक्राउ, लाखौं नगद बरामद

    ललितपुर — कौडा खेलिरहेको गोप्य सूचना पाएपछि ललितपुर प्रहरीले कोणवहाल क्षेत्रमा छापा मारेर ११ जनालाई नियन्त्रणमा लिएको छ। घरधनी प्रेम महर्जनको तीन तले घरमा कौडा खेलिँदै आएको जानकारीका आधारमा २९ असार साँझ साढे ६ बजे...बाँकी

    झापामा प्रधानमन्त्री ओलीको प्रस्टोक्ति : स्पेन भ्रमणबारे अराजकहरूले फैलाएको हल्ला आधारहीन

    झापा, असार २९ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हालै सम्पन्न स्पेन भ्रमणलाई लिएर केही विरोधी र अराजक समूहले फैलाइरहेको ‘स्पेनमा मान्छे छाडेर आयो’ भन्ने हल्लालाई झूटो र घोर निराधार भन्दै खारेज गरेका छन्। दमक...बाँकी

    शुक्रबारसम्म देशका विभिन्न ठाउँमा आकस्मिक बाढीको जोखिम, सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको आग्रह

    काठमाडौं, असार २५ – देशभरको जलवायु अवस्था हेर्दा केही दिनयता निरन्तर पानी परिरहेकाले साना नदीहरूमा एक्कासि बहाव बढ्ने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले यसबारे सतर्क रहन सबैलाई आह्वान गरेको...बाँकी

    राजपुर इँटाभट्टा बम बिष्फोटको साक्षी गौरीशंकरको आँसु– “घरको ढोकामा बम पड्कियो, होस खुल्दा भारतको अस्पतालमा थिएँ”

    काठमाडौं, असार २२ – रौतहटको चर्चित इँटाभट्टा बम बिष्फोट प्रकरण फेरि चर्किएको छ। कांग्रेस नेता मोहम्मद अफ्ताब आलमलाई अदालतले सफाइ दिए पनि पीडित भनिएका गौरीशंकर राम चमार पहिलोपटक खुला मञ्चमा आएर आप्‍नो व्यथा सुनाउँदा आलममाथि...बाँकी