News Portal

  • गृहपृष्ठ # पहिरो

    सिंहदरबारमा राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठक, राहत प्याकेजमा छलफल

    काठमाडौं, असोज २१ — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक जारी छ। कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टका अनुसार, बैठकमा बाढी–पहिरो प्रभावित क्षेत्रमा राहत वितरणलाई प्रभावकारी बनाउने, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण,...बाँकी

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति पुर्‍याएको छ। पछिल्ला २४ घण्टामा मात्रै पहिरोमा पुरिएर १८ जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक...बाँकी

    मुग्लिन–नारायणगढ सडक आज दिउँसो दुई घण्टा बन्द रहने

    चितवन, असोज  ६ – मुग्लिन–नारायणगढ सडकखण्डमा खसेको पहिरो पूर्ण रूपमा हटाउन आज दिउँसो सडक दुई घण्टा बन्द हुने भएको छ। सडक डिभिजन भरतपुरका अनुसार तुइनखोलामा खसेको माटो र ढुंगा हटाउन दिउँसो १ बजेदेखि ३ बजेसम्म...बाँकी

    तुइनखोलाको पहिरो हटाउने काम जारी, साँझसम्म सडक सञ्चालन हुने अनुमान

    चितवन, असोज ५ – तुइनखोलामा खसेको पहिरो हटाउन कार्यदल सक्रिय भएसँगै नारायणगढ–मुग्लिन सडकमा यातायात खुल्ने स्थिति देखिन थालेको छ। भरतपुर डिभिजन सडक कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार हालसम्म पहिरो खस्ने घटना भएन र दुवैतर्फबाट लगातार...बाँकी

    सिस्नेरी सडक खण्ड ४८ घण्टादेखि अवरुद्ध, पहिरो पन्छाउने कार्य तीव्र

    मकवानपुर, भदौ २ – राजधानीलाई छोटो दूरीमा जोड्ने भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्डमा खसेको ठूलो पहिरोका कारण यातायात दुई दिनदेखि ठप्प भएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेस्थित भागमा शनिबार बिहान पहिरो खसेपछि प्रदेश सरकारले निर्माण गर्दै आएको...बाँकी

    अविरल वर्षापछि म्याग्दीमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध, यातायात ठप्प

    म्याग्दी, साउन २६ – अविरल वर्षाका कारण सोमबार बिहानदेखि म्याग्दीको बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। रघुगङ्गा गाउँपालिका–२ बैसरी, माझखर्क, अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर र काभ्रेभिर क्षेत्रमा खसेको पहिरोले सडक सम्पर्क टुटेको जिल्ला ट्राफिक प्रहरी...बाँकी

    देशभर आठ राजमार्ग पूर्ण अवरुद्ध, आधा दर्जनभन्दा बढी सडकमा एकतर्फी सवारी, यात्रु अलपत्र

    काठमाडौं, साउन १३ – देशभर लगातार परेको अविरल वर्षाले जनजीवन प्रभावित मात्र होइन, यातायात पूर्वाधारमा समेत ठूला क्षति पुर्‍याएको छ। आइतबार रातिदेखि झरीले तिब्रता लिएपछि मुलुकका कम्तीमा आठ राजमार्ग पूर्णरूपमा ठप्प भएका छन् भने अन्य...बाँकी

    मुग्लिन सडकमा पहिरोको चपेटामा भारतीय सवारी : तीन जना यात्रु घाइते

    चितवन, साउन ४ – नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा आइतबार दिउँसो माथिबाट खसेको ढुंगा एक चलिरहेको सवारीसाधनमाथि खस्दा भारतका तीन नागरिक घाइते भएका छन्। इच्छाकामना गाउँपालिका–५ मा अवस्थित तुइन खोला नजिक करिब २:२५ बजेको समयमा युपी...बाँकी

    अविरल वर्षाले देशभर बाढी र पहिरो, ११ मुख्य राजमार्ग प्रभावित

    देशभर लगातार भइरहेको अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढी र पहिरोले ठूला क्षति पुर्‍याउँदै गएका छन्। पहिरो र बाढीको असर देशका मुख्य सडक सञ्जालमा देखिएको छ, जसअनुसार ११ वटा मुख्य राजमार्ग पूर्ण वा आंशिक रूपमा...बाँकी

    दोलखाको सिंगटी–लामाबगर र लापिलाङ सडक पहिरोले अवरुद्ध, चारपांग्रे सवारी चल्न नसक्ने

    दोलखा, साउन ४ – अविरल वर्षासँगै आएको पहिरो र खहरे खोलाको बाढीका कारण दोलखाका दुई महत्वपूर्ण सडक खण्ड सिंगटी–लामाबगर र लापिलाङ मार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। सवारी आवागमन ठप्प हुँदा स्थानीयवासी र यात्रुहरू ठूलो...बाँकी