News Portal

  • गृहपृष्ठ # प्रधानमन्त्री सुशीला कार्की

    जेनजी प्रतिनिधिको जोड– “चुनाव मात्र होइन, सुशासन र पारदर्शिता चाहिन्छ”

    काठमाडौं, कात्तिक १२ – प्रधानमन्त्री सुशीला कार्कीको पहलमा प्रधानमन्त्री निवास बालुवाटारमा आज सरकार, राजनीतिक दल र जेनजी समूहबीच त्रिपक्षीय संवाद भएको छ। आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई लक्षित गर्दै भएको छलफलमा जेनजी प्रतिनिधिहरूले...बाँकी

    मेयर साहले गृहमन्त्री हटाउन भेटे प्रधानमन्त्री

    काठमाडौं, कार्तिक ११ — काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग निकट युवा समूहले गृहमन्त्री ओमप्रकाश अर्याललाई पदबाट हटाउन दबाब दिन सामाजिक सञ्जालमा अभियान सुरु गरेका छन्। अर्यालले आफूविरुद्ध षडयन्त्र भइरहेको र सामाजिक सञ्जालमा बुलि भइरहेको बताएका...बाँकी

    भ्रष्टाचारीमाथि कारबाही नभए अर्को आन्दोलन गर्ने ‘जेनजी’को चेतावनी

    काठमाडौं, कार्तिक ४ – ‘जेनजी’ आन्दोलनका कार्यकर्ताले भ्रष्टाचारीमाथि कडा कारबाही नभए फेरि सडक आन्दोलन गर्ने चेतावनी दिएका छन्। मंगलबार बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भएको छलफलमा उनीहरूले यस्तो चेतावनी दिएका हुन्। प्रधानमन्त्री कार्कीले सरकार आन्दोलनको मर्मभन्दा...बाँकी

    अदालतको सेवा एक दिन पनि रोक्न नहुने प्रधानमन्त्री कार्कीको निर्देशन

    काठमाडौं, असोज ३० – काठमाडौँ जिल्ला अदालतको भवन क्षतिग्रस्त भएपछि वैकल्पिक स्थानको खोजी भइरहेका बेला प्रधानमन्त्री सुशीला कार्कीले अदालतको सेवा एक दिन पनि रोक्न नहुने बताएकी छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति र सर्वोच्च...बाँकी

    सिंहदरबारमा राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठक, राहत प्याकेजमा छलफल

    काठमाडौं, असोज २१ — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक जारी छ। कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टका अनुसार, बैठकमा बाढी–पहिरो प्रभावित क्षेत्रमा राहत वितरणलाई प्रभावकारी बनाउने, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण,...बाँकी

    प्रधानमन्त्री कार्कीको आग्रह अस्वीकार, डा. रुइतको जवाफ– ‘बिरामीलाई छाडेर सरकारमा आउन सक्दिन’

    काठमाडौं, भदौ ३१ – प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई सरकारले महत्वपूर्ण जिम्मेवारीसहित सहभागी गराउन खोजेकी छिन्। मंगलबार तिलगंगा आँखा प्रतिष्ठान पुगेकी प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा बनेको सरकारलाई सफल बनाउन डा....बाँकी

    नवनियुक्त तीन मन्त्रीले लिए शपथ

    काठमाडौं, भदौ ३० – सोमबार तीन नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। रामेश्वर खनाल अर्थमन्त्री नियुक्त भएका छन् भने कुलमान घिसिङलाई ऊर्जा, भौतिक योजना र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। ओमप्रकाश...बाँकी