News Portal

गृहपृष्ठ # कुलमान घिसिङ

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई दिँदै सरकारको काममा आवश्यक सुझावसहित रचनात्मक खबरदारी गर्ने बताएका छन्। प्रधानमन्त्री पदको शपथपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै घिसिङले बालेनको सफल...बाँकी

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार नआए पनि जनताबाट पाएको साथ र विश्वासलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले चुनावी...बाँकी

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो चुनावी प्रतिबद्धता ५ प्रतिशतभन्दा बढी पनि कार्यान्वयन नगरेको बताएका छन्। आज भद्रपुरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले यो कुरा बताए।...बाँकी

कुलमान घिसिङ काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीमा

काठमाडौं, २३ पुष – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक सरकारका मन्त्री कुलमान घिसिङ अब काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनाव लड्ने तयारीमा छन्। उज्यालो नेपाल पार्टी रास्वपामा मिसाएपछि उपाध्यक्ष बनेका उनले...बाँकी

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य र भ्रामक बताएका छन्। सञ्चारमाध्यममा योजनाबद्ध रूपमा गलत सूचना फैलाएर आफ्नो छवि बिगार्ने प्रयास भइरहेको भन्दै उनले त्यसप्रति आपत्ति जनाएका...बाँकी

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले समानुपातिक सूची आफैं पेश गर्ने तयारी

काठमाडौँ, पुष १४ – मन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी रास्वपा र बालेनसँगको एकता वार्ता असफल भएपछि समानुपातिक उम्मेदवारको बन्दसूची आफैं निर्वाचन आयोगमा पेश गर्ने तयारीमा छ। पार्टी स्रोतका अनुसार करिब साढे ३ सय...बाँकी

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच आज त्रिपक्षीय...बाँकी

दुधौरा पुल पुसभित्र सकिने तयारी, सडक निर्माणमा भने ढिलाइ कायम

काठमाडौं, मंसिर २६ – पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डमा परेका बाराको दुधौरा पुल निर्माण अन्ततः पुस महिनाभित्र सकिने भएको छ। वर्षौंदेखि अलपत्र परेको पुलका कारण यात्रीले भोगिरहेको समस्या बुझ्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले शुक्रबार...बाँकी

कुलमान घिसिङले देश नेतृत्व गर्न सहयोगको आग्रह गरे

रामेछाप, १९ मंसिर – ऊर्जा मन्त्री कुलमान घिसिङले आगामी दिनमा देशको नेतृत्व गर्ने योजना रहेको भन्दै आम नागरिकको साथ र सहयोगको आग्रह गरेका छन्। घिसिङले रामेछापमा आयोजित कार्यक्रममा भने, “अब केवल ऊर्जा क्षेत्रमा मात्र होइन,...बाँकी

हर्क साम्पाङको आरोप: ‘मलाई रोक्न कुलमानलाई अघि सारिएको छ’

काठमाडौं, मंसिर १९ – धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ऊर्जामन्त्री कुलमान घिसिङमाथि आफूविरुद्ध प्रयोग भइरहेको आरोप लगाएका छन्। फेसबुक लाइभमार्फत बोल्दै उनले देशी–विदेशी शक्तिले आफ्नो उदय रोक्न घिसिङलाई अघि सारिएको...बाँकी