News Portal

गृहपृष्ठ # बालेन

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका छन् भने केही प्रमुख नेताहरू अनुपस्थित रहेका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ...बाँकी

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई दिँदै सरकारको काममा आवश्यक सुझावसहित रचनात्मक खबरदारी गर्ने बताएका छन्। प्रधानमन्त्री पदको शपथपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै घिसिङले बालेनको सफल...बाँकी

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण समारोहमा परम्परागत सांस्कृतिक पहिरनसहित उपस्थित भएका छन्। उनले किरात समुदायसँग सम्बन्धित ‘सिलाम साक्मा’ लगाएर कार्यक्रममा सहभागिता जनाउँदा उपस्थितहरूको ध्यान...बाँकी

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट राजीनामा दिने तयारी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुँदै प्रधानमन्त्रीको उम्मेदवार बन्ने पक्का भएपछि...बाँकी

बालेनले जेन-जी प्रदर्शनलाई समर्थन जनाए

काठमाडौं, भदौ २२ – सामाजिक सञ्जाल बन्दको विरोधमा काठमाडौंमा भोलि हुने जेएनजी (Zen G) युवा र्‍यालीका लागि मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो समर्थन व्यक्त गरेका छन्। उमेरको कारण उनी र्‍यालीमा प्रत्यक्ष सहभागी हुन नसके पनि...बाँकी