News Portal

गृहपृष्ठ # सुशासन

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन नै एकमात्र उपाय भएको बताएकी छन्। ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले लोकतान्त्रिक अभ्यास, सुशासन र...बाँकी

समयमै निर्वाचन गराउनु सरकारको मूल कर्तव्य : राष्ट्रिय सभा अध्यक्ष दाहाल

काठमाडौं, मंसिर २८ – राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले समयमै निष्पक्ष निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य जिम्मेवारी भएको बताएका छन्। संघीय संसद् सेवा दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले प्रतिनिधिसभा विघटनपछि निर्वाचनको...बाँकी

प्रचण्डद्वारा उच्च पदस्थको सम्पत्ति छानबिनको माग दोहोर्याइयो

काठमाडौं, २३ मंसिर – नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०४६ पछि उच्च पदमा पुगेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग पुनः दोहोर्याएका छन्। भ्रष्टाचारविरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले प्रशासनिक सुधार, सार्वजनिक...बाँकी

सरकार लगानी मैत्री वातावरण निर्माणमा लागिरहेको छ: मन्त्री सिन्हा

काठमाडौं, मंसिर १५ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सरकारले निजी क्षेत्रको विश्वास बढाउने र लगानी मैत्री वातावरण तयार गर्ने दिशामा सक्रिय काम गरिरहेको बताएका छन्। सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २९औँ वार्षिक...बाँकी

घनश्याम भुसाल नेतृत्वको नेकपा (संयुक्त)को घोषणा: घुस नखानेहरूको पार्टी बनाइने

काठमाडौं, मंसिर १५ – घनश्याम भुसाल नेतृत्वको नेकपा (संयुक्त) ले देशमा फैलिरहेका भ्रष्टाचारका समस्यामाथि कडा र स्पष्ट धारणा सार्वजनिक गर्दै अब पार्टीलाई घुस नखाने र नखुवाउनेहरूको संगठनका रूपमा अघि बढाउने घोषणा गरेको छ। पार्टी प्रचार...बाँकी

‘लेखक र मलाई थुन्नु सुशासन हो?’– ओलीको सरकारप्रति टिप्पणी

काठमाडौं, कार्तिक ३० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र रमेश लेखकलाई पक्राउ गर्ने कार्यलाई सुशासन ठानिरहेको बताएका छन्। आइतबार गुण्डुस्थित निवासमा सञ्चारकर्मीहरूसँगको भेटमा उनले भने, “हामीलाई गिरफ्तार गरेर थुन्नु नै...बाँकी

जेनजी प्रतिनिधिको जोड– “चुनाव मात्र होइन, सुशासन र पारदर्शिता चाहिन्छ”

काठमाडौं, कात्तिक १२ – प्रधानमन्त्री सुशीला कार्कीको पहलमा प्रधानमन्त्री निवास बालुवाटारमा आज सरकार, राजनीतिक दल र जेनजी समूहबीच त्रिपक्षीय संवाद भएको छ। आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई लक्षित गर्दै भएको छलफलमा जेनजी प्रतिनिधिहरूले...बाँकी

जेनजीका माग सही, तर विध्वंस स्वीकार्य छैन: ओली

भक्तपुर, असोज १० – नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको मागहरू गलत नभएको बताएका छन्। बिहीबार साँझ आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै उनले भने, “भ्रष्टाचार अन्त्य, सुशासन र पारदर्शिताको मागमा कसैको विमति...बाँकी

दुर्गा प्रसाईं जेएनजी पुस्ताको आन्दोलनमा सहभागी हुने

काठमाडौँ, भदौ २२  – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भ्रष्टाचारविरुद्ध भइरहेको आन्दोलनमा साथ दिने भएका छन्। जेएनजी पुस्ताले सोमबार नयाँ बानेश्वर र माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेको छ। फेसबुकमार्फत प्रसाईंले आफ्नो सहभागिताको पुष्टि गर्दै भनेका...बाँकी

प्रधानमन्त्री ओलीको निर्देशन : १५ दिनभित्र अनावश्यक निकाय खारेजी वा गाभ्ने योजना ल्याउन आदेश

काठमाडौँ, भदौ १ – प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य नदेखिएका सरकारी निकायलाई खारेजी, गाभ्ने वा प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्ने विषयमा ठोस योजना १५ दिनभित्र पेस गर्न उच्चस्तरीय शासकीय सुधार आयोगलाई निर्देशन दिएका छन्।...बाँकी