News Portal

गृहपृष्ठ # रास्वपा

रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री, सांसद तथा उनीहरूका स्वकीय कर्मचारीका लागि लेबी निर्धारण गरेको छ। बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको हो। मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीका अनुसार...बाँकी

रास्वपा संसदीय दलको बैठक सुरु, सभापति उम्मेदवार चयनमा छलफल

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको छ। बैठकमा संसदीय समितिहरूका सभापतिका लागि उम्मेदवार तय गर्ने विषयमा छलफल भइरहेको छ। संघीय संसदअन्तर्गत रहेका विभिन्न समितिमध्ये प्रतिनिधिसभाका १०...बाँकी

रास्वपाको स्पष्ट सन्देश: अघिल्लो सरकारका नियुक्तिहरूले राजीनामा दिनुहोस्

काठमाडौँ, चैत २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघिल्लो सरकारका बेला राजनीतिक सिफारिसका आधारमा नियुक्त भएका व्यक्तिहरूलाई पदबाट स्वेच्छिक रूपमा हट्न आग्रह गरेको छ। प्रतिनिधिसभाको पहिलो अधिवेशनको बैठकमा सभापति रवि लामिछानेले यस्तो धारणा सार्वजनिक...बाँकी

उपसभामुखबारे छलफल भएको छैन : रवि लामिछाने

काठमाडौं, चैत २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभामुख चयनबारे हालसम्म पार्टीभित्र वा सत्ता गठबन्धनमा कुनै औपचारिक छलफल नभएको स्पष्ट पारेका छन्। सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले अहिलेको प्राथमिकता सभामुख चयनको प्रक्रिया...बाँकी

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्दै सहकार्यको संकेत दिएका छन्। मंगलबार बिहान उनले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र आम जनता पार्टीका...बाँकी

रास्वपाका सभापतिले राई–लिम्बू समुदायको प्रतिनिधित्वमा खेद व्यक्त गरे

काठमाडौं, ४ चैत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा माफी मागेका छन्। बिहीबार पार्टीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले भने, “हाम्रो पार्टीमा राई–लिम्बू...बाँकी

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको नामावली तयार गरेको छ। आइतबार बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषलाई समेट्दै अन्तिम सूची टुंगो लगाएको हो। पार्टीकी...बाँकी

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने सहमति गरे पनि त्यसलाई औपचारिकता दिन पार्टीको विधान संशोधन आवश्यक पर्ने देखिएको छ।...बाँकी

रास्वपामाथि ओलीको कटाक्ष : हारको डरले झण्डा जलाउने काम

विराटनगर, फागुन १० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचन निर्धारित समयमै सम्पन्न हुनुपर्ने बताएका छन्। झापा–५ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनाव स्थगित गराउन विभिन्न प्रयास भइरहेको दाबी गरे। उनका अनुसार राज्यको...बाँकी

दाङमा राजा वीरेन्द्रको शालिकमा उभिएर नाराबाजी प्रकरणमा राप्रपाको आपत्ति

बुटवल, फागुन ८ – दाङको तुलसीपुर उपमहानगरपालिका बिरेन्द्रचोकमा भएको विवादास्पद घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले खेद व्यक्त गरेको छ। घटना बिहीबार राति भयो, जब रास्वपाका कार्यकर्ताहरूले राजा वीरेन्द्रको शालिकमाथि उभिएर राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा...बाँकी