काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा समझदारी नजिक पुगेको संकेत देखिएको छ । उनीहरू निकट स्रोतका अनुसार दुवै नेताले...बाँकी
आगामी निर्वाचन कमलपोखरी भेटवार्ता बालेन साह रवि लामिछाने राजनीतिक सहकार्य रास्वपा वैकल्पिक राजनीति
काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा फर्किएका छन्। शुक्रबार जेलबाट रिहा भएपछि लामिछाने आज अपराह्न ४ बजे पार्टीको केन्द्रीय समितिको बैठकमा अध्यक्षता गर्ने कार्यक्रम तय भएको...बाँकी
जेनजी आन्दोलन पार्टी बैठक रवि लामिछाने रास्वपा
काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३ सदस्यीय यस परिषदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा नजोडिएका विवेकशील साझाका नेताहरू पनि समावेश छन्। परिषदका सदस्यमा रमेश पौड्याल, आशुतोष तिवारी,...बाँकी
जेनजी फ्रन्ट नेपाल राजनीति रास्वपा विवेकशील साझा सल्लाहकार परिषद
काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण प्रभावित भएको छ। भैरहवाको मौसम नखुलेपछि उनले यात्रा योजना परिवर्तन गर्दै जहाजमार्फत चितवनको भरतपुरसम्म पुगेर त्यहाँबाट सडकमार्ग हुँदै रुपन्देही जाने...बाँकी
उच्च अदालत बुटवल भरतपुर भैरहवा मौसम यात्रा योजना रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा रुपन्देही
काठमाडौं, मंसिर १४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको लामो समयदेखि चलेको एकता प्रयास आज असफल भएको छ। पार्टी दर्ता गर्ने अन्तिम दिनसम्म वार्ता भए पनि सहमति जुटाउन नसकिएको स्रोतले जनाएको छ। रास्वपाका...बाँकी
उज्यालो नेपाल कुलमान घिसिङ चुनावी तालमेल डीपी अर्याल पार्टी एकता रास्वपा
काठमाडौं, मंसिर १४ – विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज एकता घोषणाको अन्तिम तयारीमा रहेका बेला विवेकशील साझाका नेता मिलन पाण्डे भने उक्त प्रक्रियाबाट अलग रहने निर्णयमा पुगेका छन्। अध्यक्ष समीक्षा बास्कोटाको नेतृत्वमा...बाँकी
एकता मिलन पाण्डे राजनीति रास्वपा विवेकशील साझा हिमाली संचार
काठमाडौं, मंसिर ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौंका जिल्ला सभापति प्रदीप बिष्टले सोमबार आफ्नो राजीनामा फिर्ता लिएका छन्। पार्टीका अनुसार, उनले बागमती प्रदेश समितिमा बुझाएको राजीनामा फिर्ता गरिएको हो। बिष्टले केही अघि कामको व्यस्तताका...बाँकी
काठमाडौं प्रदीप बिष्ट राजीनामा रास्वपा
रुपन्देही, मंसिर ४ – रास्वपा सभापति रवि लामिछाने र छविलाल जोशीसम्बन्धी सुप्रिम सहकारी ठगी मुद्दामा आज उच्च अदालत बुटवलमा तोकिएको सुनुवाइ स्थगित भएको छ। उनका कानुन व्यवसायीले माग गरेपछि तीन नम्बर संयुक्त इजलासमा चढेको पेसी...बाँकी
उच्च अदालत बुटवल छविलाल जोशी रवि लामिछाने रास्वपा सुप्रिम सहकारी ठगी
पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता अभिमन्यु पाण्डे पक्राउ परेका छन्। कास्की प्रहरीका अनुसार पाण्डेले पोखराको पृथ्वीचोकस्थित शहीद लखन थापाको शालिक...बाँकी
अभिमन्यु पाण्डे जेन–जी आन्दोलन पोखरा प्रहरी रास्वपा
काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै पार्टीले देशको नेतृत्व सम्हाल्ने दाबी गरेका छन्। चितवनको सौराहामा शुक्रबारदेखि जारी पार्टीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले संघीय निर्वाचनको मिति...बाँकी
चुनाव तयारी डा. स्वर्णिम वाग्ले पार्टी बैठक प्रतिनिधि सभा निर्वाचन राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संघीय निर्वाचन