रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। प्रहरीका अनुसार लु.६८ प ५२३६ नम्बरको मोटरसाइकलका चालक २८ वर्षीय...बाँकी
#मृत्यु घाइते जीवन चौधरी तिलोत्तमा प्रहरी अनुसन्धान मोटरसाइकल दुर्घटना रुपन्देही
काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण प्रभावित भएको छ। भैरहवाको मौसम नखुलेपछि उनले यात्रा योजना परिवर्तन गर्दै जहाजमार्फत चितवनको भरतपुरसम्म पुगेर त्यहाँबाट सडकमार्ग हुँदै रुपन्देही जाने...बाँकी
उच्च अदालत बुटवल भरतपुर भैरहवा मौसम यात्रा योजना रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा रुपन्देही
भैरहवा, मंसिर ११ – रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थासँग सम्बन्धित ठगी र संगठित अपराधको मुद्दामा आज पनि सुनुवाइ अघि बढ्न सकेन। यस प्रकरणका मुख्य प्रतिवादी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका...बाँकी
छविलाल जोशी रवि लामिछाने रुपन्देही सुनुवाइ स्थगित सुप्रिम सहकारी
रुपन्देही, मंसिर २ – लुम्बिनी प्रादेशिक अस्पतालमा मृतक बिरामीको नाममा औषधि र खाना मागिएको घटना सार्वजनिक भएको छ। बुटवल-११ की ७३ वर्षीय खेमकुमारी मल्ल मिर्गौला रोगको उपचारका लागि अस्पतालको आईसीयूमा भर्ना भएकी थिइन्। सोमबार उनको...बाँकी
आईसीयू औषधि छानबिन मृतक बिरामी रुपन्देही लुम्बिनी प्रादेशिक अस्पताल स्वास्थ्यकर्मी
रुपन्देही, असोज ३१ — जेनजी आन्दोलनका क्रममा जलेका जग्गाधनीका कागजपत्र पुनः व्यवस्थित गर्न मालपोत कार्यालय बुटवलले जग्गाधनीहरूलाई स्रेस्ता कायम गराउन कार्यालयमा उपस्थित हुन अनुरोध गरेको छ। भदौ २४ गतेको आन्दोलनका क्रममा मालपोत कार्यालयमा अज्ञात समूहले...बाँकी
जग्गाधनी जेनजी आन्दोलन बुटवल मालपोत कार्यालय रुपन्देही स्रेस्ता पुनःस्थापना
बुटवल, भदौ ६ – रुपन्देही प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने र वितरण गर्ने कारोबारमा संलग्न एक व्यक्ति पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–५ पदमपुरका हरिप्रसाद कँडेल रहेका छन्। उनीलाई चितवनबाट पक्राउ गरी रुपन्देही...बाँकी
अभिषेक यादव नक्कली प्रमाणपत्र प्रहरी कारवाही रुपन्देही शैक्षिक फर्जीवाडा हरिप्रसाद कँडेल
रुपन्देही, जेठ २३ – पश्चिम नवलपरासीको सुनवल नगरपालिका–२ अमरैयामा पारिवारिक विवादले भीषण रूप लिँदा एउटै घटनामा दुई जनाको ज्यान गएको छ। २५ वर्षीय हेमराज थारुले आफ्नै ५० वर्षीय बुबा जयराम थारुलाई कोदालो प्रहार गरी विभत्स...बाँकी
पश्चिम नवलपरासी रुपन्देही सुनवल नगरपालिका
काठमाडौं, जेठ २० – सहकारी ठगीको आरोपमा रुपन्देहीको जिल्ला कारागारमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने अब राजधानी काठमाडौंस्थित डिल्लीबजार कारागारमा सरुवा हुँदै छन्। लामिछानेको मागअनुसार कारागार प्रशासनले कानुनी प्रक्रिया अघि बढाएको हो।...बाँकी
रवि लामिछाने रुपन्देही सहकारी ठगी
फाल्गुन ८, रुपन्देही – रुपन्देहीको सियारी गाउँपालिका–२ भगदरीमा एक महिलाको शव फेला परेको छ। मृतकको पहिचान दाङ लमही नगरपालिका–७ की ४५ वर्षीया संगिता चौधरीको रूपमा गरिएको छ। प्रहरीका अनुसार चौधरीको शव सडक किनारमा परालले छोपिएको...बाँकी
दाङ रुपन्देही सियारी गाउँपालिका
८ फागुन, काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्त्येष्टि गृहजिल्ला रुपन्देहीमा गरिएको छ। गत राति सिद्धार्थनगर नगरपालिका–८, बैंकरोड कोलोनीमा ल्याइएको उनको पार्थिव शरीर बिहीबार...बाँकी
Kalinga Institute of Industrial Technology KIIT ओडिसा भारत रुपन्देही सिद्धार्थनगर नगरपालिका