News Portal

गृहपृष्ठ # दाङ

दाङमा राजा वीरेन्द्रको शालिकमा उभिएर नाराबाजी प्रकरणमा राप्रपाको आपत्ति

बुटवल, फागुन ८ – दाङको तुलसीपुर उपमहानगरपालिका बिरेन्द्रचोकमा भएको विवादास्पद घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले खेद व्यक्त गरेको छ। घटना बिहीबार राति भयो, जब रास्वपाका कार्यकर्ताहरूले राजा वीरेन्द्रको शालिकमाथि उभिएर राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा...बाँकी

तुलसीपुरमा एमालेको झण्डा जलाइएपछि विवाद, संयमताको आग्रह

दाङ, फागुन ८ – दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी निकट केही युवाले नेकपा (एमाले) को सूर्य चिन्ह अंकित झण्डा जलाएको घटनाले स्थानीय राजनीतिक वृत्त तातिएको छ। बिहीबार राति बजार क्षेत्रमा भएको उक्त घटनापछि दलहरूबीच आरोप–प्रत्यारोप...बाँकी

शंकास्पद रूपमा भारत लैजाँदै गरिएका बालबालिका फेला, ६ जनामाथि अनुसन्धान

दाङ, माघ २८ – बर्दिया मार्ग हुँदै भारततर्फ लैजाँदै गरिएका तीन जना नेपाली बालबालिकालाई प्रहरीले समयमै उद्धार गरेको छ। शंकास्पद गतिविधिको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बर्दियाको गुलरिया नगरपालिका–७ भन्सार रोड क्षेत्रबाट उनीहरूलाई सुरक्षित अवस्थामा...बाँकी

तीन दिनदेखि सम्पर्कविहीन प्रहरी जवान मृत अवस्थामा फेला

दाङ, माघ ११ – जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। केही दिनदेखि सम्पर्कमा नरहेका हरिबहादुर डिसीलाई खोजी गर्ने क्रममा जंगल क्षेत्रमा उनको शव भेटिएको प्रहरीले जनाएको छ। घोराही...बाँकी

न्यायालयमाथिको आक्रमण कानुनी व्यवस्थामाथि षड्यन्त्र : शंकर पोखरेल

दाङ, कार्तिक १३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन-जी आन्दोलनका नाममा न्यायालयमाथि भएको आक्रमणलाई नेपालको कानुनी प्रणाली अस्थिर पार्ने षड्यन्त्रको रूपमा व्याख्या गरेका छन्। प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले न्यायालयमाथि...बाँकी

तुलसीपुरमा किशोरीमाथि जबरजस्ती करणी, युवक पक्राउ

दाङ, भदौ २ – तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा २० वर्षीय बालकृष्ण गिरीलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरले प्राप्त उजुरीको आधारमा गिरीलाई नियन्त्रणमा लिएको र घटनाको सम्बन्धमा...बाँकी

दाङमा नाबालिग बलात्कार प्रकरणमा युवकलाई १२ वर्ष कैद

दाङ, साउन ३० — दाङ जिल्लामा १४ वर्षीया नाबालिग बलात्कार प्रकरणमा संलग्न एक युवकलाई अदालतले दोषी ठहर गर्दै १२ वर्ष कैद सजाय सुनाएको छ। दंगीशरण गाउँपालिका–२ का २१ वर्षीय डिल्ली उर्फ दिलीप विकमाथि दाङ जिल्ला...बाँकी

दाङमा अटो दुर्घटना, चार जना घाइते

दाङ, साउन १४ – दंगीशरण गाउँपालिका–२ मधपुरमा बुधबार बिहान भएको अटो दुर्घटनामा चार जना घाइते भएका छन्। कौवाघारीबाट गोल्टाकुरी जाँदै गरेको अटो अनियन्त्रित भई सडकबाट करिब तीन मिटर तल नालामा खस्दा दुर्घटना भएको हो। दुर्घटनामा...बाँकी

फेसबुकमा सुरु भएको विवाद कुटाकुटमा परिणत, १५ वर्षीय किशोरको निधन

दाङ, जेठ २२ – तुलसीपुरमा दुई किशोरबीच सामान्य भनाभनले गम्भीर रूप लिँदा एक किशोरको ज्यान गएको छ। सामाजिक सञ्जाल ‘फेसबुक’मा सुरु भएको गालीगलौजले वास्तविक भेटमा झगडाको रूप लिँदा १५ वर्षीय एक किशोरको मृत्यु भएको हो।...बाँकी

राप्ती लोकमार्ग पहिरोले पूर्ण अवरुद्ध

दाङ, जेठ १४ – साल्यान जिल्लाको कपुरकोट गाउँपालिका–३ स्थित चोरखोलामा आज बिहान अचानक खसेको पहिरोले राप्ती लोकमार्गको दाङ–साल्यान खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। घटनापछि यात्रुहरू बीच हतास र निराशा देखिएको छ भने सवारीसाधनहरू लामो...बाँकी