News Portal

गृहपृष्ठ # भारत

शंकास्पद रूपमा भारत लैजाँदै गरिएका बालबालिका फेला, ६ जनामाथि अनुसन्धान

दाङ, माघ २८ – बर्दिया मार्ग हुँदै भारततर्फ लैजाँदै गरिएका तीन जना नेपाली बालबालिकालाई प्रहरीले समयमै उद्धार गरेको छ। शंकास्पद गतिविधिको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बर्दियाको गुलरिया नगरपालिका–७ भन्सार रोड क्षेत्रबाट उनीहरूलाई सुरक्षित अवस्थामा...बाँकी

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण एशियाभर स्वास्थ्य सतर्कता बढाइएको छ। फल खाने चमगादड़, केही जनावर र संक्रमित मानिसको सम्पर्कबाट सर्न सक्ने यो भाइरसले तेज बुखार,...बाँकी

भारतमा विषाक्त खोकी सिरपबाट २० बालबालिकाको मृत्यु, कम्पनीका मालिक पक्राउ

भारत, असोज २३ – भारतको मध्य प्रदेशमा ‘कोल्ड्रिफ’ नामक खोकी सिरप सेवनका कारण कम्तीमा २० बालबालिकाको ज्यान गएको छ। सिरप उत्पादन गर्ने तमिलनाडुस्थित स्रसेन फार्माका मालिक एस. रंगनाथनलाई प्रहरीले चेन्नईबाट पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका...बाँकी

झलनाथ खनालकी श्रीमती भारतको एपोलो अस्पतालमा भर्ना हुने

काठमाडौँ, असोज ६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत पुर्याइएको छ। जेनजी आन्दोलनका क्रममा आगलागीमा परेर घाइते भएकी चित्रकारको स्वास्थ्य अवस्था बिग्रिएपछि सोमबार श्री एयरलाइन्सको...बाँकी

नेपाली र भूटानी नागरिकका लागि भारत प्रवेशमा सहजता

काठमाडौं, भदौ १९ – भारत सरकारले २ सेप्टेम्बर २०८२ देखि लागू गरेको नयाँ इमिग्रेसन नियमअनुसार नेपाल र भूटानका नागरिकलाई पासपोर्ट र भिसा आवश्यक नपर्ने व्यवस्था गरिएको छ। यससँगै पाकिस्तान, बङ्गलादेश र अफगानिस्तानका हिन्दू, बौद्ध, जैन...बाँकी

बिहारमा उच्च सतर्कता : नेपाल हुँदै भारत प्रवेश गरेको आतंकवादीको आशंका

काठमाडौं, भदौ १२ – भारतको बिहार राज्यमा सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपालमार्ग हुँदै पाकिस्तानस्थित जैश–ए–मोहम्मद समूहका तीन जना सदस्य भारत प्रवेश गरेको आशंका प्रहरीले गरेको हो। भारतीय सञ्चारमाध्यमका अनुसार हसनैन अली, आदिल हुसैन र...बाँकी

भारतमा विपक्षी सांसदहरूको प्रदर्शन, राहुल गान्धीसहित नेताहरू पक्राउ

काठमाडौं, साउन २६ — भारतको नयाँदिल्लीमा विपक्षी सांसदहरूले निर्वाचनमा भएको अनियमितताको विरोध गर्दै निर्वाचन आयोगको कार्यालय अगाडि प्रदर्शन गरेका छन्। उनीहरूका अनुसार निर्वाचन आयोगले मत चोरी गरेर परिणाम तोडमोड गरेको आरोप लगाएका छन् र यसका...बाँकी

उत्तराखण्डको विपत्तिमा जाजरकोटका एकै परिवारका पाँचसहित सात नेपालीको ज्यान

सुर्खेत, साउन २३ – भारतको उत्तराखण्ड राज्यमा आएको ‘क्लाउड ब्रस्ट’का कारण उत्पन्न भीषण बाढी र पहिरोले सात जना नेपालीको ज्यान लिएको छ। मृत्यु हुनेमध्ये जाजरकोटको कुशे गाउँपालिकाका एकै परिवारका पाँच सदस्य रहेका छन्, जसले पूरै...बाँकी

थाइल्यान्डबाट भारत भित्र्याउन लागिएका २० सर्पसहित एक यात्रु मुम्बई विमानस्थलमा नियन्त्रणमा

नयाँदिल्ली, असार १६ – थाइल्यान्डबाट भारततर्फ ल्याइँदै गरेका दुर्लभ प्रजातिका जीवित सर्पहरू मुम्बई विमानस्थलमा जफत गरिएका छन्। भन्सार अधिकारीहरूले दिएको जानकारीअनुसार थाइल्यान्डबाट मुम्बई आएका एक यात्रुका साथबाट २० वटा जीवित सर्प बरामद भएपछि उनी पक्राउ...बाँकी

विमान दुर्घटनाको असर : बोइङको शेयर धराशायी, विश्व बजारमा चहलपहल

भारतको अहमदाबादमा एयर इन्डियाको ड्रीमलाइनर विमान दुर्घटनामा परेपछि त्यसको गहिरो असर अहिले अमेरिकी शेयर बजारमा देखिएको छ। दुर्घटनापछि अमेरिकी विमान निर्माता कम्पनी बोइङको शेयर मूल्यमा भारी गिरावट आएको छ। बिहीबार बिहान अमेरिकी शेयर बजार खुल्नुअघि...बाँकी