News Portal

भारतमा विपक्षी सांसदहरूको प्रदर्शन, राहुल गान्धीसहित नेताहरू पक्राउ

३२९ पटक

काठमाडौं, साउन २६ — भारतको नयाँदिल्लीमा विपक्षी सांसदहरूले निर्वाचनमा भएको अनियमितताको विरोध गर्दै निर्वाचन आयोगको कार्यालय अगाडि प्रदर्शन गरेका छन्। उनीहरूका अनुसार निर्वाचन आयोगले मत चोरी गरेर परिणाम तोडमोड गरेको आरोप लगाएका छन् र यसका कारण निर्वाचनमा छलफल बढेको छ।

प्रदर्शनका क्रममा कांग्रेसका नेता राहुल गान्धीसहित थुप्रै सांसदहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। साथै, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव र अन्य केही सांसदहरूले प्रहरीको बेरिकेड तोडेर विरोध जारी राखेका थिए। भिडभाड र अव्यवस्थाका कारण तृणमूल कांग्रेसका दुई सांसदहरू महुआ मोइत्रा र मिताली बाउघ बेहोस भएका घटनासमेत देखिएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...