News Portal

  • गृहपृष्ठ # भारत

    ओडिसामा नेपाली विद्यार्थीको रहस्यमय मृत्यु, परिवारले उच्चस्तरीय छानबिनको माग

    बुटवल, ६ फागुन – भारतको ओडिसामा अध्ययनरत भैरहवाकी २१ वर्षीया प्रकृति लम्सालको शंकास्पद मृत्युको घटनाले सिंगो भैरहवा शोकमा डुबेको छ। ओडिसाको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बीटेक तेस्रो वर्षमा अध्ययनरत प्रकृति आइतबार...बाँकी

    ओडिसामा अलपत्र नेपाली विद्यार्थीहरूका लागि दूतावासको पहल

    काठमाडौं, फागुन ६ – भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युड अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा अध्ययनरत नेपाली विद्यार्थीहरू कलेज फर्किन अस्वीकार गरेपछि उनीहरूको सुरक्षा र अवस्थाबारे बुझ्न दिल्लीस्थित नेपाली दूतावासका दुई अधिकारी ओडिसा गएका छन्। गत आइतबार...बाँकी

    भारतको ओडिसास्थित KIIT विश्वविद्यालयमा नेपाली छात्राको शव भेटिएपछि आन्दोलन चर्कियो

    फाल्गुन ५, भारत – ओडिसा राज्यको भुवनेश्वरस्थित Kalinga Institute of Industrial Technology (KIIT) मा अध्ययनरत एक नेपाली छात्राको शव होस्टलको कोठामा फेला परेको घटनापछि विश्वविद्यालयमा आन्दोलन सुरु भएको छ। मृतक २० वर्षीया प्रकृति लाम्साल कम्प्युटर...बाँकी

    भारतमा महाकुम्भ सुरु, पहिलो स्नानमा करोडौँ भक्तजन सहभागी

    नयाँ दिल्ली, पुस २३ – भारतमा महाकुम्भ मेलाको आजबाट शुभारम्भ भएको छ। पौष पूर्णिमाको पहिलो स्नानमा १ करोडभन्दा बढी भक्तजनले संगममा स्नान गर्ने अनुमान छ। संगम क्षेत्रका १२ किलोमिटर क्षेत्रमा घाट निर्माण गरिएको छ। सवारीसाधन...बाँकी

    निम्तो आए मात्रै भारत भ्रमण: प्रधानमन्त्री ओली

    काठमाडौं, ११ पुस — प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणबारे अनावश्यक चर्चा आवश्यक नभएको बताएका छन्। बुधबार च्यासलमा बसेको एमाले सचिवालय बैठकमा उनले निम्तो आए मात्रै भारत जाने स्पष्ट पारे। “निम्तो पठाए गइन्छ, नपठाए गइन्न,”...बाँकी