News Portal

निम्तो आए मात्रै भारत भ्रमण: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणबारे अनावश्यक चर्चा आवश्यक नभएको बताएका छन्।

संगीता गुरुङ
२०७ पटक

काठमाडौं, ११ पुस — प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणबारे अनावश्यक चर्चा आवश्यक नभएको बताएका छन्।

बुधबार च्यासलमा बसेको एमाले सचिवालय बैठकमा उनले निम्तो आए मात्रै भारत जाने स्पष्ट पारे। “निम्तो पठाए गइन्छ, नपठाए गइन्न,” उनले भने। साथै, सरकार आफ्नो नीतिमा अडिग रहेको पनि बताए।

प्रतिकृया दिनुहोस्

बिदाइ भेटमा चिनियाँ राजदूतको भनाइ: जनस्तर बलियो, आर्थिक सहकार्य कमजोर

काठमाडौं, पुष ६ – नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले प्रतिनिधि सभाका सभामुख...

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...