News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ # ओडिसा

    ओडिसामा मृत भेटिएकी नेपाली छात्रा प्रिशाको परिवार रातारात भारततर्फ प्रस्थान

    भारत, वैशाख १९ – ओडिसास्थित केआईआईटी युनिभर्सिटीमा झुन्डिएको अवस्थामा मृत फेला परेकी नेपाली छात्रा प्रिशा साहको परिवार घटनाको खबर पाएलगत्तै रातारात भारत प्रस्थान गरेको छ। सर्लाहीको मलंगवा स्थायी घर भई हाल वीरगन्ज महानगरपालिका–१५ मा बस्दै...बाँकी

    ओडिसामा वृद्धाले नातीलाई २०० रूपैयाँमा बेच्ने चकित पार्ने घटना

    ओडिसा, चैत्र ११ – भारतको ओडिसामा एक शोकप्रद र चकित पार्ने घटना सार्वजनिक भएको छ, जहाँ एक ६५ वर्षीया वृद्धाले आफ्नै ७ वर्षीया नातीलाई मात्र २०० रूपैयाँमा बेचिदिइन्। ओडिसाको बादलिया गाउँमा बसोबास गर्ने मन्द सोरेन...बाँकी

    प्रकृति लम्सालको अन्त्येष्टि रुपन्देहीमा सम्पन्न

    ८ फागुन, काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्त्येष्टि गृहजिल्ला रुपन्देहीमा गरिएको छ। गत राति सिद्धार्थनगर नगरपालिका–८, बैंकरोड कोलोनीमा ल्याइएको उनको पार्थिव शरीर बिहीबार...बाँकी

    प्रकृति लम्साल प्रकरण: हिरासतमा अड्विक, कलेज प्रशासनमाथि लापरबाहीको आरोप

    काठमाडौं, ६ फागुन – भारतको ओडिसास्थित केआईआईटी कलेजमा नेपाली विद्यार्थी प्रकृति लम्सालको निधन प्रकरणमा अड्विक श्रीवास्तवलाई भुवनेश्वर प्रहरीले पक्राउ गरेको छ। उनलाई लम्साललाई आत्महत्या गर्न उक्साएको आरोपमा न्यायिक हिरासतमा राखिएको छ। अनुसन्धानलाई थप प्रमाणसहित अघि...बाँकी

    केआईआईटी कलेजले नेपाली विद्यार्थीप्रति दुर्व्यवहारको घटनामा माफी मागे

    फाल्गुन ६, भारत – ओडिसामा अवस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले नेपाली विद्यार्थीप्रति गरेको दुर्व्यवहार र रुपन्देहीकी विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युको घटनापछि माफी मागेको छ। कलेजका उपकुलपति शरणजित सिंहले विज्ञप्ति जारी गर्दै...बाँकी

    ओडिसामा नेपाली विद्यार्थीको रहस्यमय मृत्यु, परिवारले उच्चस्तरीय छानबिनको माग

    बुटवल, ६ फागुन – भारतको ओडिसामा अध्ययनरत भैरहवाकी २१ वर्षीया प्रकृति लम्सालको शंकास्पद मृत्युको घटनाले सिंगो भैरहवा शोकमा डुबेको छ। ओडिसाको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बीटेक तेस्रो वर्षमा अध्ययनरत प्रकृति आइतबार...बाँकी

    ओडिसामा अलपत्र नेपाली विद्यार्थीहरूका लागि दूतावासको पहल

    काठमाडौं, फागुन ६ – भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युड अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा अध्ययनरत नेपाली विद्यार्थीहरू कलेज फर्किन अस्वीकार गरेपछि उनीहरूको सुरक्षा र अवस्थाबारे बुझ्न दिल्लीस्थित नेपाली दूतावासका दुई अधिकारी ओडिसा गएका छन्। गत आइतबार...बाँकी

    भारतको ओडिसास्थित KIIT विश्वविद्यालयमा नेपाली छात्राको शव भेटिएपछि आन्दोलन चर्कियो

    फाल्गुन ५, भारत – ओडिसा राज्यको भुवनेश्वरस्थित Kalinga Institute of Industrial Technology (KIIT) मा अध्ययनरत एक नेपाली छात्राको शव होस्टलको कोठामा फेला परेको घटनापछि विश्वविद्यालयमा आन्दोलन सुरु भएको छ। मृतक २० वर्षीया प्रकृति लाम्साल कम्प्युटर...बाँकी