News Portal

  • गृहपृष्ठ Breaking News, समाचार, समाज

    मोरङको सुनवर्सीमा एक युवक मृत भेटिए, अनुसन्धान हुदैँ

    रविन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिका वडा नं. ४ बटरवारी घर भएका २५ बर्षीय असोककुमार यादव मृत फेला परेका छन्। उनको हत्या हुन सक्ने भन्दै प्रहरीले घटना स्थलमा तालिम प्राप्त कुकुर सहित अनुसन्धान अघि बढाएको...बाँकी

    सल्यान जीप दुर्घटना: मृत्यु हुने आठै जनाको सनाखत, थप एक घाइते

    सल्यान। सल्यानमा जीप दुर्घटनामा परी मृत्यु भएका आठै जनाको सनाखत भएको छ। दुर्घटनामा मृत्यु भएका सात जना कपुरकोट गाउँपालिका–६ जलबाङका र एक जना रिमका रहेका छन्। मृत्यु हुनेमा ७ जना पुरुष र १ जना महिला...बाँकी

    मसाला पिस्ने लोहोरोले हानेर श्रीमतीको हत्या

    प्रेमनारायण आचार्य सन्धिखर्क। अर्घाखाँचीको शितगंगा नगरपालिका-३, ठाडाका ५४ वर्षीय पिताम्बर भुसालले लोहोरोले हानेर श्रीमतीको हत्या गरेका छन्। घरायसी विवादका कारण मसाला पिस्न प्रयोग हुने लोहोरोले हानेर ५० वर्षीया मनकला भुसालको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय...बाँकी

    टिकटक र पब्जी अफगानिस्तानमा प्रतिबन्ध

    काबुल। तालिबानले आगामी ३ महिनाभित्र अफगानिस्तानमा टिकटक र पब्जी एपमाथि प्रतिबन्ध लगाउने भएको छ। तालिबान नेतृत्वको दूरसञ्चार विभागको घोषणालाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले उक्त जानकारी दिएका हुन्। सरकारले टिकटक र पब्जी क्रमशः एक महिना र...बाँकी

    दोलखाको तामाकोसीका एक युवक काठमाडौंमा मृत फेला

    पुष्कर खड्का, रामेछाप। काठमाडौंमा दोलखाका एक युवक मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा दोलखाको तामाकोशी गाउँपालिकाका ३० वर्षिय सुरज खड्का मृत फेला परेका हुन्। सिनामंगलस्थित सुकुम्बासी बस्तीमा किराना पसल सञ्चालन गर्दै आएका खड्का...बाँकी

    माओवादी छोडेर राप्रपा प्रवेश गरेपछि दाङका धर्मबहादुर सम्राट सिमेन्टबाट निकालिए

    भालुवाङ। दाङको देउखुरीमा एक मजदुरलाई पार्टी परिवर्तन गरेको बहानमा सम्राट सिमेन्टले कामबाट निकाला गरेको छ। लमही नगरपालिका वडा नम्बर ७ कमानपुरमा रहेको उक्त सिमेन्ट कम्पनीका कर्मचारी राजु पुन मगर र अम्बिकाले सोही कम्पनीमा कार्यरत गढवा...बाँकी

    रुपन्देहीमा परपुरुषसँग यौन सम्बन्ध राख्ने श्रीमतीले गरिन श्रीमानको हत्या

    तिलोत्तमा। रुपन्देहीको तिलोत्तमामा एक महिलाले श्रीमान्‌को हत्या गरेकी छन्। तिलोत्तमा–१५ मा ३९ वर्षीया ग्रिजादेवी थारुले ४२ वर्षीय श्रीमान् जगदीश चौधरीको हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। प्रहरीका अनुसार थारुले मंगलबार राति घरभित्र खाटमा...बाँकी

    मोबाइलमा एमडीएमएस, विदेशबाट ल्याएको दर्ता गर्नुपर्ने

    काठमाडौँ। विदेशबाट आफन्तलाई ल्याइदिएको मोबाइल अब मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टममा दर्ता गर्नुपर्ने भएको छ। भदौ ३० गतेसम्म भित्रिएका मोबाइल स्वत: दर्ता हुने र त्यसपछिका मोबाइल एमडीएमएस प्रणालीमा दर्ता गर्नुपर्ने भएको हो। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस...बाँकी

    बलात्कारका घटना झनझन् बढ्दै, देउडा हेर्न गएकी बालिकालाई बियर खुवाएर सामुहिक बलात्कार

    धनगढी। कैलालीमा देउडा हेर्न गएकी बालिकालाई बियर खुवाएर सामूहिक बलात्कार भएको पाइएको छ। घोडाघोडी नगरपालिकाको सुखडमा गत भदौ २१ गते देउडा हेर्न गएकी १५ वर्षीया बालिकामाथि बलात्कार भएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी...बाँकी

    पहिरोमा पुरिएर दार्चुलामा दुई जनाको मृत्यु

    विराज राेस्यारा कैलाली। शुक्रबार रातिदेखि परेको अविरल वर्षाले दार्चुलामा धनजनको क्षति पुर्‍याएको छ। नौगाड गाउँपालिकामा पहिरोमा परि २ जनाको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिका–१ सल्लामा पहिरोमा परि ३० वर्षीया किम्ती ठगुन्नाको मृत्यु भएको हो।...बाँकी