News Portal

  • गृहपृष्ठ Breaking News, समाचार, समाज

    नेपालबाट भारत जाँदै गरेको पिकअप गाडीले ठक्कर दिँदा ६२वर्षीया गाेैरिया देवी दास घाइते

    मोरङ-मोरङको रतुवामा नगरपालिका वडा नम्बर ३ स्थित साेनापुरमा शनिबार बिहान नेपालबाट भारत तर्फ जाँदै गरेकाे पिकपले ठक्रबाट एक महिला घाइते भएको स्थानीयले बताए । नेपालबाट भारत तर्फ जाँदै गरेको १-०१-००१ च ५६२ नम्बरको पिकअप गाडिकाे...बाँकी

    मोटरसाइकल दुर्घटनापछि त्रिशूलीमा बेपत्ता भएका चालकको खोजी जारी

    चितवन, २ फागुन – नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटना भएपछि त्रिशूली नदीमा बेपत्ता भएका चालकको खोजी कार्य जारी छ। दुर्घटनामा परेर नदीमा खसेका व्यक्तिको उद्धारका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली...बाँकी

    सिन्धुलीमा गाडी दुर्घटना, एक जनाको मृत्यु

    सिन्धुली, माघ २५ – झापाबाट काठमाडौं आउँदै गरेको गाडी सिन्धुलीको गोलन्जोर गाउँपालिका-५, गढीमा दुर्घटनामा परेको छ। यस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। सिन्धुलीका इन्स्पेक्टर सुनिल चौरसियाले जानकारी दिएको...बाँकी

    सामाजिक सञ्जाल प्लेटफर्महरू दर्ता नगरे प्रतिबन्ध लगाइने: सञ्चारमन्त्री गुरूङ

    काठमाडौं, माघ २३ – नेपाल सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरूको दर्ता अनिवार्य बनाउने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले मंगलबार नेपाल टेलिकमको वार्षिकोत्सव कार्यक्रममा यस सम्बन्धी टिप्पणी गर्दै, दर्ता नगरेमा तिनीहरूलाई प्रतिबन्ध...बाँकी

    नेपालभर इन्टरनेट सेवा प्रभावित: ६ अर्ब बक्यौता नतिरेपछि एयरटेलले सेवा बन्द गर्‍यो

    २० माघ , काठमाडौं – नेपालभर इन्टरनेट सेवामा व्यापक समस्या देखिएको छ। यसको मुख्य कारण भारतीय कम्पनी एयरटेललाई इन्टरनेट ब्याण्डविथ शुल्क तिर्न सरकारबाट अवरोध हुनु हो। दुई वर्षदेखि झण्डै ६ अर्ब रुपैयाँ बक्यौता रहेको भन्दै...बाँकी

    गैरआवासीय नेपाली संघको विधान संशोधनबारे नयाँ प्रावधान

    माघ २०, काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को विधान २००३ संशोधनसम्बन्धी नयाँ कार्यविधि अघि सारिएको छ। कार्यविधिको १६ औं बुँदामा अन्तर्राष्ट्रिय महाधिवेशनमा सहभागी सदस्यहरूको दुई तिहाई बहुमतबाट विधान संशोधन गर्न सकिने प्रावधान समेटिएको छ।...बाँकी

    नेपाली जनप्रगतिशील मोर्चा कुवेतको अध्यक्षमा एस बि सुनार निर्वाचित

    कुवेत – मिति १० जनवरी २०२५ शुक्रबारको दिन कुबेतमा नेपाली जनप्रगतिशिल मोर्चा कुबेतको प्रथम अधिवेशन सम्पन्न भयाे। जुमकाे माध्यमबाट नेपाल कम्युनिस्ट पार्टी महासचिव तथा बिदेश बिभाग इन्चार्ज क्रान्तिकारी आन्दोलनको नायक, जनप्रिय नेता विप्लवकाे प्रमुख आतिथ्यतामा...बाँकी

    रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्ने अदालतको आदेश

    २५ पुस, काठमाडौं। जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा रिहा...बाँकी

    पृथ्वी जयन्तीमा राप्रपाद्वारा एकता र्‍याली तथा चियापान कार्यक्रम

    १९ पुस, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा दरबारमार्गस्थित महेन्द्र शालिकदेखि सिंहदरबार अगाडिको पृथ्वी शालिकसम्म राष्ट्रिय एकता र्‍याली आयोजना गर्ने भएको छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार...बाँकी

    बाँकेमा कुष्ठरोगको बढ्दो असर, सामुदायिक सचेतना आवश्यक

    बाँके: पछिल्लो एक वर्षमा बाँकेमा ८४ नयाँ कुष्ठरोगी पहिचान भएपछि जिल्लालाई कुष्ठरोगको उच्च जोखिममा रहेको मानिएको छ। जानकी गाउँपालिका–३ स्थित आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालमा गत आर्थिक वर्ष २०८०/८१ मा १४६ नयाँ कुष्ठरोगी पहिचान भएका थिए,...बाँकी