News Portal

गृहपृष्ठ Breaking News, समाचार

रवि लामिछाने थुनामै रहने, सर्वोच्चको आदेशले उच्च अदालतको निर्णय सदर

काठमाडौं, जेठ ९ – सुप्रिम सहकारी काण्डसँग जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा राख्ने उच्च अदालत बुटवलको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ। न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले लामिछानेलाई...बाँकी

विवाहमा गीत गाउँदै गर्दा दुई महिलाको मृत्यु

मोरङ, वैशाख ३१ – रतुवामाई नगरपालिका–३ स्थित मिर्चाडाँगीमा विवाह समारोहमा गीत गाउँदै गर्दा दुई महिलाको करेन्ट लागेर मृत्यु भएको छ। तराईका साह, मण्डल, यादव, ऋषिदेव आदि समुदायहरूमा छोरी–छोराको विवाहका अवसरमा गाउँकी वृद्ध महिलाहरूले जन्ती र...बाँकी

काठमाडौंमा ट्राफिक प्रहरीद्वारा सर्वसाधारणमाथि निर्घात कुटपिट : भिडियो सामाजिक सञ्जालमा भाइरल

काठमाडौं, वैशाख ११ – काठमाडौं उपत्यकामा खिचिएको भनिएको एक भिडियोले अहिले सामाजिक सञ्जाल तताएको छ, जहाँ ट्राफिक प्रहरीले एक सर्वसाधारणलाई अत्यन्तै निर्घात रूपमा कुटपिट गरिरहेको देखिन्छ। भिडियोमा कीर्तिपुर यातायात लेखिएको बस नजिकै चार जना ट्राफिक...बाँकी

अन्तत: कुलमान घिसिङलाई हटाई छाडे

चैत्र ११, काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको नयाँ कार्यकारी निर्देशकका रूपमा हितेन्द्र देव शाक्य नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई नेतृत्वको जिम्मेवारी दिने निर्णय गरेको हो। ऊर्जा मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले शाक्यलाई प्राधिकरणको कार्यकारी...बाँकी

पूर्वराजा ज्ञानेन्द्र शाहको गोरखा धार्मिक यात्रा, विविध अड्कलवाजीहरू जारी

काठमाडौं, चैत्र ६ – पूर्वराजा ज्ञानेन्द्र शाहले यसै साता गोरखा जिल्लाका प्रमुख धार्मिक स्थलहरू गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा पूजाअर्चना गर्ने तयारी गरेका छन्। सम्बाद सचिव डा. फणीराज पाठकले बुधबार विज्ञप्ति जारी गर्दै पूर्वराजा शाह...बाँकी

दक्षिणी अमेरिकामा आँधीको त्रास, ३३ को मृत्यु, हजारौं प्रभावित

अमेरिकाका दक्षिणी राज्यहरूमा आएको शक्तिशाली आँधीका कारण कम्तिमा ३३ जनाको मृत्यु भएको छ। शुक्रबारदेखि सुरू भएको यो प्राकृतिक विपत्तिले शनिबार झन् उग्र रूप लिँदा जनधनको ठूलो क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। रोयटर्सका अनुसार आँधीले...बाँकी

बलूचिस्तानमा पाकिस्तान रेल हाइज्याक: १५५ यात्रुको उद्धार, २७ अतिवादी मारिए

फाल्गुन २८, पाकिस्तान – बलूचिस्तान प्रान्तमा भएको एक भयंकर रेल हाइज्याकको घटनामा सुरक्षा अधिकारीहरूले १५५ यात्रुलाई उद्धार गरेको र २७ जना अतिवादीलाई मार्ने सफलता प्राप्त गरेका छन्। बलूचिस्तानका सुरक्षा अधिकारीहरूको अनुसार, हाइज्याककर्ताहरू अफगानिस्तानसँग जडानमा रहेको...बाँकी

रूस-युक्रेन युद्धमा रोल्पाका एक नेपाली नागरिकको मृत्यु

दाङ, फाल्गुन २७ – रूस-युक्रेन युद्धमा संलग्न भएका रोल्पाका एक नेपाली नागरिकको मृत्यु भएको छ। सुनछहरी गाउँपालिका-५, जैमाकसलाका ४४ वर्षीय तीर्खबहादुर बुढाथोकीको युद्धको क्रममा निधन भएको पुष्टि भएको छ। गत वर्ष असोज महिनामा रोजगारीको सिलसिलामा...बाँकी

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राजावादीहरूद्वारा विशेष तयारी

फाल्गुन २५, काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौं फर्किदै छन्। उनलाई भव्य स्वागत गर्न राजावादी दल तथा समूहहरूले विशेष तयारी गरेका छन्। राप्रपा, राप्रपा नेपाल, शिव सेना नेपाल, नागरिक प्रतिरक्षा बल (PDF), राष्ट्र...बाँकी

पूर्वयुवराज पारस शाहलाई हृदयघात

काठमाडौं, ३ मार्च – पूर्वयुवराज पारस शाहलाई आइतबार साँझ हृदयघात भएको छ। घरमा अचानक स्वास्थ्यमा गडबडी आएपछि उनलाई तत्कालै नर्भिक अस्पताल पुर्याइयो। पारस शाहलाई उपचारको क्रममा मुटुमा स्टेन राखिएको छ र उनका स्वास्थ्यमा सुधार देखिएको...बाँकी