News Portal

पूर्वयुवराज पारस शाहलाई हृदयघात

पूर्वयुवराज पारस शाहलाई आइतबार साँझ हृदयघात भएको छ।

संगीता गुरुङ
३०२ पटक

काठमाडौं, ३ मार्च – पूर्वयुवराज पारस शाहलाई आइतबार साँझ हृदयघात भएको छ। घरमा अचानक स्वास्थ्यमा गडबडी आएपछि उनलाई तत्कालै नर्भिक अस्पताल पुर्याइयो।

पारस शाहलाई उपचारको क्रममा मुटुमा स्टेन राखिएको छ र उनका स्वास्थ्यमा सुधार देखिएको छ। एक स्रोतले भने, “उहाँलाई हृदयघात भएपछि नर्भिक अस्पतालमा ल्याइएको हो र अहिले स्थिति सुधारोन्मुख छ।”

यो चौथो पटक हो, जब पूर्वयुवराज पारस शाहलाई हृदयघातको समस्या आएको हो। २०७५ सालको माघ महिनामा पनि उनलाई हृदयघात भएको थियो र त्यतिबेला पनि नर्भिक अस्पतालमा उपचार गरिएको थियो। त्यसअघि थाइल्याण्ड र अन्य एक स्थानमा पनि उनले हृदयघात भोगेका थिए।

 

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...