News Portal

  • गृहपृष्ठ Breaking News, मुख्य खबर

    बालेन साहको एक्सन: प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसियो

    काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कस्थित ‘काठमाडौं टावर’ को भवन निर्माण नक्सा आधिकारिक प्रणाली (ईबीपीएस) बिना स्वीकृत गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई जिम्मेवारीबाट हटाउँदै छानबिन प्रक्रिया सुरू गरेको छ। मेयर बालेन साहको निर्देशनमा गुरागाईंलाई बिदामा...बाँकी

    प्रतिनिधि सभा सचिवमा हर्कराज राई नियुक्त

    काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको सचिव पदमा हर्कराज राईलाई नियुक्त गरेका छन्। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले मंगलबार राईलाई प्रतिनिधि सभा सचिवमा नियुक्त गरेका हुन्। झापाको शिवसताक्षी नगरपालिका–२ निवासी...बाँकी

    विमान दुर्घटनामा दुई जनाको उद्धार, बाँकीको मृत्यु

    सोल – दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान भएको जेजु एयरको विमान दुर्घटनामा दुई जना जीवित उद्धार गरिएको छ भने बाँकीको मृत्यु भएको आशङ्का गरिएको छ। योन्ह्याप समाचार संस्थाका अनुसार जीवित उद्धार गरिएका दुईमध्ये...बाँकी

    कञ्चनपुरमा प्रहरी जवानले आफैमाथि गरे गोली प्रहार

    कञ्चनपुर, १२ पुस । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी जवान चक्र प्रसाद न्यौपानेले आफैमाथि गोली प्रहार गर्नु भएको छ। प्रहरी जवान न्यौपानेले शुक्रबार राति जिल्ला प्रहरी कार्यालय परिसरभित्रै आफैमाथि पेस्तोल प्रहार गर्नुभएको हो। उहाँको टाउकोमा...बाँकी

    राष्ट्रपतिको पुरानो भनाइ भाइरल: केपी ओलीको जेल बसाइको कारणबारे विवाद

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको जेल बसाइका कारणबारे राष्ट्रपति रामचन्द्र पौडेलको चार वर्ष पुरानो अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। भिडियोमा पौडेलले ओली लोकतन्त्रका लागि नभई ज्यान मुद्दामा १४ वर्ष जेल बसेको दाबी गरेका...बाँकी

    बोक्सीको आरोपमा महिलामाथि कुटपिट, अवस्था गम्भीर

    धनगढी – कैलालीको भजनी नगरपालिकामा ३० वर्षीया महिलालाई बोक्सीको आरोपमा मरणासन्न हुने गरी कुटपिट गरिएको घटना बाहिरिएको छ। पुस ४ गते दिउँसो गाउँलेहरूको समूहले उनलाई घरबाट तानेर निर्घात कुटपिट गरेको थियो। अचेत अवस्थामै उनलाई स्थानीय...बाँकी

    कास्कीमा रवि लामिछाने सहित पाँच जनाको अदालतमा बयान सुरु

    कास्की – जिल्ला अदालतमा सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने सहित पाँच प्रतिवादीको आजबाट बयान सुरु भएको छ। आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले लामिछाने सहित ३१ जना विरुद्ध सहकारी ठगी,...बाँकी

    रवि लामिछानेको सांसद पद निलम्बनमा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रतिनिधि सभा सांसद पद निलम्बनमा परेको छ। कास्की जिल्ला अदालतमा आइतबार लामिछाने विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता भएको हो। सम्पत्ति शुद्धीकरण...बाँकी

    जाजरकोटमा जीप दुर्घटनाका मृतकको परिचय खुल्यो

    खलंगा। जाजरकोटमा जीप दुर्घटना हुँदा दूधे बालकसहित पाँच जनाको मृत्यु भएको छ। बुधबार राति ११ बजे नलगाड नगरपालिका-५ कालीबाटीबाट वडा नम्बर ३ करुवा जाँदै गरेको ग ३ च ९८४५ नम्बरको बोलेरो जीप कैना-कड्के सडकअन्तर्गत बिरखोला...बाँकी

    मोरङमा स्राेत नखुलेकाे झण्डै साढे ४७ लाख बरामद

    मोरङ। मोरङको रंगेली नगरपालिका–८ दर्वेसाको एउटा घरबाट मंगलबार दिउँसो ठूलो मात्रामा नेपाली रूपैयाँ बरामद भएको छ। ४७ लाख बढी नगद बरामद भएको हो। ज्योतिदेवी अग्रवालको घरमा लुकाइछिपाइ राखेको अवस्थामा ४७ लाख ४९ हजार रूपैयाँ बरामद...बाँकी