News Portal

कञ्चनपुरमा प्रहरी जवानले आफैमाथि गरे गोली प्रहार

हिमालीसंचार संवाददाता
३३२ पटक

कञ्चनपुर, १२ पुस । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी जवान चक्र प्रसाद न्यौपानेले आफैमाथि गोली प्रहार गर्नु भएको छ।

प्रहरी जवान न्यौपानेले शुक्रबार राति जिल्ला प्रहरी कार्यालय परिसरभित्रै आफैमाथि पेस्तोल प्रहार गर्नुभएको हो।

उहाँको टाउकोमा गम्भीर चोट लागेकोले थप उपचारका लागि कोहलपुर रिफर गरिएको कञ्चनपुर प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले बताउनु भयो।

प्रहरी जवान न्यौपानेले किन, के कारणले आफैमाथि गोली चलाउनु पर्‍यो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता जोशीले बताउनु भएको छ।

प्रतिकृया दिनुहोस्

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...