News Portal

कुवेतमा हृदयघातबाट सिटी बस चालक नेपालीको मृत्यु

५७३ पटक

(प्रतीकात्मक फाईल तस्बिर।)

कुवेत सिटी, कुवेत। कुवेतको सिटी ग्रुप कम्पनीमा ड्राइभरका रूपमा कार्यरत होम बहादुर मगरको १७ अक्टोबर २०२५ को दिन कार्यस्थलमै हृदयघातका कारण मृत्यु भएको छ।

उनलाई तुरुन्तै अस्पताल लैजाने प्रयास गरिएपनि उपचार अघि नै डाक्टरहरूले मृत घोषणा गरेका थिए।

प्रारम्भिक विवरणअनुसार उनको मृत्युको कारण हृदयघात रहेको बताइएको छ। मृतक मगरको नेपालको ठेगाना बुटवल उपमहानगरपालिका वडा नम्बर ७ रहेको छ।

साेम बहादुर मगर लामो समयदेखि सिटी ग्रुपसँग आबद्ध थिए र आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै आएका थिए। उनको शव नेपाल पठाउने प्रक्रियामा रहेको जनाइएको छ।

 

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...