News Portal

गृहपृष्ठ अपराध, समाचार

रंगेली नाकाबाट ठूलो मात्रामा टायल्सको तस्करी

मोरङ, पुस ११ – मोरङको रंगेली आसपासका सीमा क्षेत्रबाट अवैध रूपमा ठूलो मात्रामा टायल्स तस्करी भइरहेको पाइएको छ। पछिल्लो समय घर निर्माण गर्दा सौन्दर्यका लागि मार्बल र टायल्स प्रयोग गर्ने होड बढेसँगै खुला सीमा क्षेत्रबाट अवैध...बाँकी

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सूचना जारी गर्दै २४ मंसिरदेखि सञ्चालनमा रहेको संयुक्त अपरेसनमार्फत उनीहरूलाई नियन्त्रणमा...बाँकी

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सी प्रालिका सञ्चालक सूर्यबहादुर डाँगी पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका–१० पुरानो बानेश्वरमा बसोबास गर्दै आएका उदयपुर त्रियुगा नगरपालिका–६...बाँकी

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ। धादिङको निलकण्ठ नगरपालिका-१३ घर भई ललितपुर महानगरपालिका-४ बस्ने २४ वर्षीय सुजन आले मगरले वैदेशिक रोजगारको आकर्षक प्रस्ताव देखाएर एक जना...बाँकी

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्। पोखरा महानगरपालिका–३१ बेगनास गाउँ निवासी ७२ वर्षीया दालकुमारी परियारको कुटपिटबाट मृत्यु भएको आरोपमा २१ वर्षीय आशिष परियारलाई प्रहरीले नियन्त्रणमा लिएको...बाँकी

जेनजी आन्दोलनको अवसरमा फरार महिला विराटनगरमा पक्राउ

विराटनगर, पुष ३ – काठमाडौंको कारागारबाट फरार भएकी एक महिला मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–४ की ४२ वर्षीया सृजना मगर हुन्। उनी मानव बेचबिखन र ओसारपसारसम्बन्धी मुद्दाका प्रतिवादी हुन्।...बाँकी

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई पार्टीको कुनै पनि जिम्मेवारीबाट निलम्बन गरेका छन्। प्रहरीले तामाङलाई बबरमहल बम विस्फोट काण्डमा दोषी ठहर गर्दै पक्राउ गरेपछि पार्टीले यस्तो...बाँकी

रंगेली प्रहरीद्वारा ९ सय केजी गाँजा बरामद

रबिन्द्र बराल/ मोरङ, मंसिर २५ – मोरङको रंगेली–८ स्थित बिजुली अफिसको पश्चिमपट्टि, बीच खेतमा रहेको डुम्रियाको रुख मुनी परालले छोपेर लुकाइएकाे अवस्थामा प्रहरीले ठूलो परिमाणमा गाँजा फेला पारेको छ। बुधबार राति प्राप्त गोप्य सूचनाकाे आधारमा...बाँकी

सिनामंगलमा असईद्वारा चार महिनाको शिशुको हत्या, नागढुंगाबाट पक्राउ

काठमाडौं, २२ मंसिर – राजधानीको सिनामंगलमा एक प्रहरी अधिकृतले आफ्नै चार महिनाको शिशुको ज्यान लिएपछि घटना गम्भीर रूपले सार्वजनिक ध्यानमा आएको छ। विमानस्थलमा कार्यरत सहायक निरीक्षक पुष्कर कार्कीले आइतबार दिउँसो डेरामा बसेकै बेला छोराको घाँटी थिचेर...बाँकी

वरपिपल रिसोर्ट आगजनी प्रकरण: एक जना थुनामा, ६ जना धरौटीमा रिहा

कास्की, मंसिर १९ – पोखरामा वरपिपल रिसोर्टमा आगजनी र तोडफोड भएको प्रकरणमा अदालतले एक जनालाई पुर्पक्षका लागि जेल पठाएको छ भने ६ जनालाई धरौटीमा रिहा गरेको छ। जेनजी आन्दोलनको क्रममा प्रचण्डको लगानी रहेको भन्ने दाबी...बाँकी