News Portal

गृहपृष्ठ # मोरङ समाचार

सहयोगको अपिल: एकै परिवारका तीन सदस्य बिरामी, उपचार खर्च जुटाउन समस्या

रबिन्द्र बराल/ मोरङ, चैत ४ – मोरङको सुनबर्सी नगरपालिका–६, पटियापाडा स्थित पासवान टोलमा विगत ३० वर्षदेखि १० धुर ऐलानी जग्गामा बसोबास गर्दै आएका ६५ वर्षीय फुलुवा पासवान विगत सात वर्षदेखि प्यारालाइसिसका कारण ओछ्यानमै जीवन बिताइरहेका छन्।...बाँकी

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका छन्। सुर्खेतमा किशोरी इनिशा बिकमाथि बलात्कारपछि भएको हत्या घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै रंगेली–७ को पिपलचोकमा...बाँकी

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा नं. १ का वडा अध्यक्ष कृष्ण खनालले आज आफ्नो फेसबुकमार्फत औपचारिक रूपमा पार्टी परित्याग गरेको घोषणा गरेका छन्। उनी विगत...बाँकी

रंगेली नाकाबाट ठूलो मात्रामा टायल्सको तस्करी

मोरङ, पुस ११ – मोरङको रंगेली आसपासका सीमा क्षेत्रबाट अवैध रूपमा ठूलो मात्रामा टायल्स तस्करी भइरहेको पाइएको छ। पछिल्लो समय घर निर्माण गर्दा सौन्दर्यका लागि मार्बल र टायल्स प्रयोग गर्ने होड बढेसँगै खुला सीमा क्षेत्रबाट अवैध...बाँकी

सन्पाटबाट दाम्लो र मुखाडी बनाउँदै रमनपुरका सयौं परिवार व्यस्त

रविन्द्र बराल/ मोरङ, कार्तिक १ – मोरङको सुनवर्षी नगरपालिका–५ स्थित रमनपुर गाउँका करिब तीन सयभन्दा बढी घरपरिवार अहिले दाम्लो, डोरी र मुखाडी बनाउन व्यस्त छन्। तिहार पर्व नजिकिँदै जाँदा गाउँका घरआँगन रंगीचंगी देखिन थालेका छन्।...बाँकी

रंगेली नगरपालिकाले त्रिपाल टाँगेर सेवा सुरु

मोरङ, असोज २ – देशकै नमुना र उदाहरणीय नगरपालिकामध्ये पर्ने रंगेली नगरपालिकाले तत्काल सेवा पुनः सुरु गरेको छ। केही दिनअघिको जेएनजी आन्दोलनको नाममा केही असामाजिक तत्वले नगरपालिका र वडाहरूमा घुसपैठ गरी तोडफोड, आगजनी र लुटपाट...बाँकी

तीन जिल्लाबाट ट्रान्सफर्मर चोरी गर्ने गिरोह नियन्त्रणमा : १२ जना पक्राउ

विराटनगर, साउन २० – कोशी प्रदेशका तीन जिल्लामा फैलिएको ट्रान्सफर्मर चोरीको गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। झापा, मोरङ र सुनसरी जिल्लामा सक्रिय यो समूहले कुल २२ वटा ट्रान्सफर्मर चोरेको अभियोगमा १२ जनालाई पक्राउ गरिएको हो।...बाँकी

कानेपोखरीमा सुन पसलको आवरणमा करोडौँ ठगी, पीडित आन्दोलित

विराटनगर, साउन १४ – मोरङको कानेपोखरी गाउँपालिकास्थित रमाइलो बजारमा सञ्चालनमा रहेको ‘अधिकारी सुन पसल’बाट करोडौँ ठगी भएको खुलेको छ । पसलका सञ्चालक र स्थानीय एमाले नेता मनोज अधिकारी १२ करोड रुपैयाँसहित फरार भएका छन् ।...बाँकी

गरिब परिवारको पीडा: बुझिदिने कोही भएन

रविन्द्र बराल/ मोरङ, साउन १३ – मोरङको रतुवामाई नगरपालिका–५ स्थित गोविन्दपुर नजिकैको लेटिगाउँमा वर्षौंदेखि अैलानी जमिनमा बसोबास गर्दै आएका देवकुमार साह हलुवाई अहिले आफ्नै सातजनाको परिवारलाई सुरक्षित राख्न समेत सकिरहेका छैनन्। आर्थिक अवस्था अत्यन्तै नाजुक...बाँकी

रंगेली जनता क्याम्पस ओझेलमा पर्दै

रविन्द्र बराल/ मोरङ, साउन ९ – रंगेली नगरपालिका–७ मा २०४४ सालमा स्थापना भएको जनता क्याम्पस ३८ वर्ष बितिसक्दा पनि अपेक्षितरूपमा विकास हुन सकेको छैन। त्यसपछि स्थापना भएका सुकुना क्याम्पस, पथरी बहुमुखी क्याम्पस र उर्लाबारी क्याम्पसले...बाँकी