News Portal

गृहपृष्ठ # ग्रामीण जीवन

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न घरपरिवारका महिलाहरू कार्तिकदेखि बैशाखसम्म गाउँघरबाट गाई, गोरु र भैँसीको गोबर सङ्कलन गरी वर्षभरिका लागि गुईठा बनाउन व्यस्त देखिन्छन्। स्थानीय झिन्झी...बाँकी

सन्पाटबाट दाम्लो र मुखाडी बनाउँदै रमनपुरका सयौं परिवार व्यस्त

रविन्द्र बराल/ मोरङ, कार्तिक १ – मोरङको सुनवर्षी नगरपालिका–५ स्थित रमनपुर गाउँका करिब तीन सयभन्दा बढी घरपरिवार अहिले दाम्लो, डोरी र मुखाडी बनाउन व्यस्त छन्। तिहार पर्व नजिकिँदै जाँदा गाउँका घरआँगन रंगीचंगी देखिन थालेका छन्।...बाँकी