News Portal

  • गृहपृष्ठ # परम्परागत पेशा

    सन्पाटबाट दाम्लो र मुखाडी बनाउँदै रमनपुरका सयौं परिवार व्यस्त

    रविन्द्र बराल/ मोरङ, कार्तिक १ – मोरङको सुनवर्षी नगरपालिका–५ स्थित रमनपुर गाउँका करिब तीन सयभन्दा बढी घरपरिवार अहिले दाम्लो, डोरी र मुखाडी बनाउन व्यस्त छन्। तिहार पर्व नजिकिँदै जाँदा गाउँका घरआँगन रंगीचंगी देखिन थालेका छन्।...बाँकी