तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू
रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न घरपरिवारका महिलाहरू कार्तिकदेखि बैशाखसम्म गाउँघरबाट गाई, गोरु र भैँसीको गोबर सङ्कलन गरी वर्षभरिका लागि गुईठा बनाउन व्यस्त देखिन्छन्। स्थानीय झिन्झी...बाँकी