News Portal

गृहपृष्ठ # रङ्गेली नगरपालिका

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा नं. १ का वडा अध्यक्ष कृष्ण खनालले आज आफ्नो फेसबुकमार्फत औपचारिक रूपमा पार्टी परित्याग गरेको घोषणा गरेका छन्। उनी विगत...बाँकी

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु संस्कार अनुसार अन्त्येष्टि गरिएको छ। मोरङ क्षेत्र नं. २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सक्रिय सदस्य रेग्मी लामो समयदेखि...बाँकी

चण्डिका डिस्टिलरीद्वारा निःशुल्क आँखा शिविर सञ्चालन

रबिन्द्र बराल/ मोरङ, पुष २१ – मोरङको रङ्गेली नगरपालिका वडा नम्बर ८ स्थित चण्डिका डिस्टिलरीमा कार्यरत सम्पूर्ण कर्मचारीहरूका लागि निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ। डिस्टिलरीले हरेक वर्ष यस्ता निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको...बाँकी

काजकिरिया गर्ने समस्या सम्बन्धी सहयोगको अपिल

रबिन्द्र बराल/मोरङ, असोज ७ – रङ्गेली नगरपालिका वडा नं. २ स्थित दिनाटोलमा विगत वर्षदेखि १ कठ्ठा जग्गामा बसोबास गर्दै आएका भविचन्द्र साहको मृत्यु भए पछि उनको घर अहिले शोकाकुल अवस्थामा रहेको छ। करेन्ट लागेर मृत्यु...बाँकी

माउन्ट मकालु बोर्डिङ स्कुल रङ्गेलीले ३३ औं वार्षिकोत्सव मनायो

मोरङ, चैत्र ३० – रङ्गेली नगरपालिका वडा नं. ७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले शुक्रबार एक भव्य समारोहका बीच ३३ औं वार्षिकोत्सव मनाएको छ। विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि रङ्गेली नगरपालिकाका मेयर...बाँकी